FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यस्तो छ नेपालको रेलमा हुन लागेको खेल, जनकपुरधामवाट कामकारवाही गर्न युवाहरुको मांग

यस्तो छ नेपालको रेलमा हुन लागेको खेल, जनकपुरधामवाट कामकारवाही गर्न युवाहरुको मांग

पुष्पा यादव
जनकपुरधाम, असोज १८ :
नेपाल रेल्वेमा कर्मचारी भर्ना गर्दा स्थानियलाई विशेष प्राथमिकता दिनुपर्ने मांग उठन थालेको छ । जनकपुरधामका युवाहरु नेपाल रेल्वेको कार्यालय जनकपुरधाममा पुगेर महाप्रबन्धक सहितका कर्मचारीहरुको खोजविन गरि कर्मचारी भर्ना सम्बन्धमा जिज्ञासा राखेका छन् । जनमत चिकित्सक संघका केन्द्रिय प्रवक्ता डा.विनय पजियारको नेतृत्वमा पुगेका युवाहरुले रेल्वेका सम्पुर्ण काम जनकपुरधाम स्थित केन्द्रिय कार्यालयमा बसेर गर्न÷गराउन मांग समेत गरेका छन् ।

डा. पजियार भन्छन, ‘रेल्वेका महाप्रबन्ध नियुक्त भएका गुरु भट्टराई फेसबुकवाटै रेल्वे चलाई रहेका छन, जनकपुरधामको अस्मिता संग जोडिएको रेल्वेमा काठमाण्डौंको एकलौटी बर्दास्त हुन सक्दैन ।’ कर्मचारी भर्ना गर्दा मधेश र खास गरि जनकपुरधाम क्षेत्रकैलाई प्राथमिकता दिनुपर्ने, कार्यालयमा बसेर भर्ना सहितका कारवाही कर्मचारीले गर्न/गराउनु पर्ने, नेपालमै पहिलो पटक सपना जस्तो रेल आएको भ्रम र्छन बन्द गर्नुपर्ने सहितका मांग युवाहरुको छ ।

हेर्नोस भिडियो

जनकपुरधाम स्थित सुनसान रहेको रेल्वेको केन्द्रिय कार्यालयकै एक कर्मचारीका अनुसार महाप्रबन्धक भट्टराई सहित नियुक्त भएका कुनै पनि हाकिम कार्यालयमा मुख देखाउन पनि आउदैनन । रेल्वेको कामहरु महोतरीको बर्दिवास देखि काठमाण्डौं सम्मवाटै हुने गरेको आशंका उनीहरुको छ । एक समय जनकपुर रेल्वेवाट प्रख्यात रेल्वे नेपाल रेल्वे भएसंगै अव रेल्वेमा जनकपुरधामवासीको पहुँच दुरको कुरा हुने जानकारहरु बताउछन् । रेल्वेलाई कार्यक्रताको भर्ती केन्द्र बनाएर सिमित परिवारका लागि मात्र उपयोगी बनाउने काम भइरहेको युवाहरुको भनाई छ । युवाहरुका अनुसार कर्मचारी भर्नामा पनि जनकपुरधाम भन्दा पहाडका मान्छेहरु र आफना कार्यक्रताहरु मात्र भर्ना गर्ने तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

2 hours ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy