FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

क्वीक रेसपोन्स टिमको निशुल्क शिविर पाँचौ सप्ताहमा, ४ सय ५० ले लिए सेवा

क्वीक रेसपोन्स टिमको निशुल्क शिविर पाँचौ सप्ताहमा, ४ सय ५० ले लिए सेवा

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १७ :
कोरोनाको महामारी नेपाल प्रवेश गरेपछि गरिव निमुखा नेपालीको बिच्चली भयो । त्यसमा पनि महामारीको डरसंगै चिकित्सकहरु समेत उपचार सेवा बन्द गर्न थालेपछि गरिव विपन्नहरु त उपचारकै अभावमा समेत ज्यान गुमाउन थाले । जिवनका लागि आवयश्क परेका वेला नभई नहुने उपचारकै अभाव हुन थालेपछि अव कसरी बाँच्ने भन्ने भय समेत थपिएका वेला केहि संस्थाहरुले चिकित्सकहरुको टिम व्यवस्थापन गरि उपचार सेवाका लागि अगाडि बढे जस्मा कोभिड १९ क्वीक रेशपोन्स टिम पनि एक हो ।

नेपाली कांग्रेसका नगरसभापति मनोज कुमार साह संयोजकत्वको सो टिम महेन्द्र नारायण निधी स्मृती प्रतिष्ठानको ब्यानरमा जनकपुरधामकै दाताहरुको सहयोगमा वाड र टोल टोलमा पुगेर स्थानिय गरिव विपन्नलाई स्वास्थ्य सेवा प्रदान गर्न थालेको पाँचौ सप्ताह बितेको छ । पाँचौ सप्ताहमा एक सप्ताहको शनिवार वर्षाको कारण निशुल्क स्वास्थ्य शिविर प्रभावित भएकाले आज चौथो शिविर धनुषाको मुखियापट्टी मुसरनिया गाँउपालिकाको वडा नं. ४ कोल्हुवा दुर्गाटोलमा समपन्न भएको संयोजक साहले बताए ।

निशुल्क स्वास्थ्य शिविरमा करिव ४ सय ५० जनाले सेवा प्राप्त गरेका छन् । जनकपुरधामका चर्चित डा.एस.के सिंह सहितका विशेषज्ञ चिकित्सहरु गाँउमै पुगेर निशुल्क उपचार गरेपछि स्थानिय हर्षित भएका छन् । निशुल्क उपचारका साथै प्याथोलोजी सेवा मात्र नभई औषधी समेत निशुल्क पाएका स्थानियको खुसी स्वभाविक हो । जेनरल मेडिसिन, बालरोग, स्त्री तथा प्रसुती, नाक कान घाँटी, हाडजोर्नी, आँखा, दाँत र पेट तथा छाती सहितका सवै उपचार सेवा दिइएको शिविरका लागि नेपाल औषधी उत्पादक संघले डेढ लाख र टिम आफैले पचास हजार गरि कुल २ लाख बराबरको औषधी व्यवस्था गरेको थियो ।

निशुल्क शिविरमा सेवा दिएका चिकित्सकहरुमा डा.एस.के. सिंह डा.अश्विनी झा डा.अमित रन्जन मिश्र डा.मनिषा भारद्धाज डा. कुमार सम्भव डा.सज्जन ठाकुर डा.अजय यादव डा.कृष्णा कुमार यादव डा.बिपिन यादव डा.अभिजित साह डा.बिजय कुमार साह डा.अमिय साह डा.अमित यादव डा.राहुल यादव डा.अनिल चौधरी डा.हेमन्त शर्मा डा.कुशेश्वर यादव डा.मेघा साह डा.अनिल कुमार साह डा.राजु साह डा.रमेश कुमार यादव डा.रासबिहारी यादव डा.सुबेश यादव डा.अनिल कुमार साह, पारामेडिक्सहरु घनश्याम झा राजु, सुमन ठाकुर,छोटुबाबु यादव, संतोष यादव, दिपक यादव, अजय कुमार यादव, सत्रुधन राय, रमेश सिंह, जिवछ साह तथा ल्याबका मुकेश सिंह, रुपेश नारायण महतो लगायतकाहरुले बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा आयोजकको तर्फबाट नेपाली काँग्रेस प्रदेश २ का संसदिय दलका नेता रामसरोज यादव, ब्यवस्थापन समितिका सदस्यहरु जिबनाथ चौधरी, निर्मल चौधरी, राकेश बिक्रम साह ,शम्भु साह, गोबिन्द चन्दन राय, अखिल मन्ढाकनी , अनुस पाण्डे ,रमेश यादव, अविनास सिंह राजपुत, नवनित झा ,सत्यम सिंह, सम्झना वर्मा, माया साह, अमित पाठक, बलराम गुप्ता, बलराम साह, आनन्द दास, दिपक गुप्ता, मो.सरताज लगायतकाहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

2 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

4 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

16 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy