FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नेपाल–भारत बोर्डर खुल्ला गर्न प्रधानमन्त्रीलाई समुहको ज्ञापन

नेपाल–भारत बोर्डर खुल्ला गर्न प्रधानमन्त्रीलाई समुहको ज्ञापन

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १४ :
कोरोना महामारी देखाउदै शिल गरिएको नेपाल–भारत सिमाका कारण विरामी देखि रोजगार गर्नेहरु सम्मलाई आपत परेका भन्दै सिमा खुल्ला गर्न मांग गरिएको छ । नेपाल–भारत खुल्ला सिमा संवाद समुहका अध्यक्ष राजिव झाको नेतृत्वमा गएको करिव ९ वटा संघसंस्थाहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

कारोना संक्रमणका कारण हरेक क्षेत्र प्रभावित भएको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘खासगरेर सीमा बन्दका कारण नेपाल भारत सीमा क्षेत्रमा रहेका दूबै देशका जनतालाई निकै कठिनाई भइरहेको छ । कोरोनाको कारण पहिलो इतिहासमा पहिलो चोटी नेपाल भारतको सुमधुर सम्वन्धमा खटास आएको छ । यस मुद्दामा नेपाल र भारतको निती निमार्ण गर्ने व्यक्तिहरुको गलत सोच र दिशानिर्देशनको कारण पछिल्लो कहि महिना देखि दुवैतिरको जनतालाई दुख भोग्न वाध्य बनाएको छ ।’

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘आपत विपतको बेला नेपाल भारतको सीमा बन्द हुदा भारतबाट आखाको उपचार गराउन नेपाल आउने र नेपालबाट अन्य रोगको उपचार गराउन भारतजाने विरामीहरु विचल्तीमा परि कयौ जना त ज्यान गुमाइसकेको अवस्था छ । सन १९५० को सन्धी अनुसार नेपाल भारत निर्वाधरुपमा आवागमन सहज गर्नु पर्छ । बेटीरोटीको सम्बन्ध रहेको कुरो एकातर्फ छ भने अर्काेतर्फ एकअर्काको विवाह, पूजा, मरणहरणमा सहभागि हुन नपाएका अवस्था बनेको छ ।

भारतमा रोजगारी गरि रहेको लाखौं नेपाली कोरोनाको डरले नेपाल त आयो अब बन्द सिमानाको कारण भारत जान न पाएर दुई छाक खाना जुटाउन साहुकारको ऋणको बोझले दब्दै गएको छ । सीमा बन्द भन्दा सर्तकताले कोरोना घटने हो । सीमा कुनै त्यस्तो समस्या देखिदैछ भने त्यहाँ स्वास्थ्यकर्मी राखिनुपर्छ जसले कोरोनाबाट बच्न जानकारी गराउँछन । अहिलेको परिस्थितिमा सीमालाई बन्द गरेर राख्नुको औचित्य नभएको आम जनमानस सहित हामी तपशिलका संस्थाहरु सीमाक्षेत्रमा चाडै आबत जाबत सहज गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’

ज्ञापन पत्र बुझाउनेहरुमा नेपाल भारत खुल्ला सीमा सम्वाद समुहका आलावा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २, माँ जानकी यातायात प्रा.लि.जनकपुरधामका अध्यक्ष मनोज चौधरी, लोकतान्त्रिक युवा नागरिक समाज, फलफुल व्यवसायी संघ जनकपुरधाम, धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय प्रसाद साह, जनकपुर अञ्चल ग्यास व्यवसायी संघका अध्यक्ष फुलदेव पण्डित, जिरोमाइल युवा कमिटी जिरोमाइल, क्लोथ बैंक नेपाल सहितका रहेका छन् । ज्ञापन पत्र प्रधानमन्त्रीका आलावा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, तथा मुख्यमन्त्री कार्यालय प्रदेश २ लाई समेत बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy