FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

दशैंमा जिल्लाका शक्तिपिठ र मन्दिरहरुमा बोकाबली प्रदान नर्गन प्रशासनको निर्देशन, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्न आग्रह

दशैंमा जिल्लाका शक्तिपिठ र मन्दिरहरुमा बोकाबली प्रदान नर्गन प्रशासनको निर्देशन, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्न आग्रह

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ :
यस वर्ष विजयादशमीमा जिल्लाको कुनै पनि शक्तिपिठ वा मन्दिरमा बोकाबलीको कार्यक्रम (विधी) नहुने भएको छ । साथै जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने स्थानीय प्रशासनले जनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सोमबार बसेको स्थानीय प्रशासन, युवा क्लवहरु, राजनितिकदल र मेला आयोजक समिति सहित सरोकारबालाहरुको बैठकले जनकपुरधाम स्थित माता राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा हुँदै आएको बोका बली यसपाली प्रदान नगर्न सहमति भएको जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गरी सोमबार धनुषाका राजनीतिक दलका प्रतिनीधि, प्रदेश सभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिकाका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लवका प्रतिनिधीहरुको उपस्थितीमा बसेको बैठकले धनुषामा अत्याधिक भिडभाड हुने माता राजदेवी मन्दिर सहित अन्य ठाउँमा हुने बोकाबली प्रदान कार्यक्रम नगर्ने सहमति भएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै २०७७ सालको वडा दशैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरु, शक्तीपीठहरुमा बोकाबली नचढाउने तथा कुनै पनि भिडभाड हुने क्रियाकलाप नगर्ने सहमति भएको हो ।

विकल्पमा यस्तो छ सुझाव

विजयदशमीमा माता देवी शक्तिको पुजापाठका साथै बोकाबली प्रदान समेत एक विधि र परम्परा नै रहेकाले त्यसको लागि प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने भन्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । प्राचिन मिथिलाका राजा राजर्षि जनककी कुलदेवी रहेकी माता राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा बोकाबली प्रदान हुँदै आएको छ । तराई मधेशको विभिन्न ठाउँ सहित भारतबाट पनि बलि प्रदानका लागि श्रद्धालुहरु आउने गर्दछन् । यद्यपि स्थानियले भने श्रद्धा, भक्ती र आस्थामा कुनै पनि निर्णयले सम्पुर्ण रुपमा बन्देज लाग्न नसक्ने बताइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

48 mins ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

6 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy