FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

विश्व पर्यटन दिवस २०२० को अवसरमा एकैदिन मधेशका धार्मिक पर्यटकीय स्थलहरुको सरसफाई

विश्व पर्यटन दिवस २०२० को अवसरमा एकैदिन मधेशका धार्मिक पर्यटकीय स्थलहरुको सरसफाई

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ :
आइतवार बिश्व र्पयटन दिवस २०२० मनाइएको छ । कोरोना महामारीका कारण आन्तिरक र वाहिरी पर्यटकहरु नेपाल घुम्न छाडेका वेला दिवस उराठ लाग्दो भएपनि भिजित मधेश नेपालले भने मधेशका धार्मिक पर्यटकीय स्थलहरुको सरसफाई गरेर दिवस मनाएका छन् । एकै दिन ति धार्मिक धरोहरहरुको सरसफाई गरिएको छ । दिवसको अवसरमा भिजिट मधेस नेपालले तराई मधेसको विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

बैस्विक महामारी कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको पुनर्जीवन र उत्थानमा टेवा पुर्याउने उद्देश्यले मधेस भरि कार्यक्रम गरिएको अभियानका रास्ट्रीय संयोजक ओमप्रकाश सरार्फले बताए । भिजिट मधेस केन्द्रिय समिति द्वारा वीरगन्जका मेयर विजय कुमार सरावगिको प्रमुख आतिथ्यमा त्याहाँ स्थित पर्यटकिय स्थल भिस्वा डाडामा पर्यटन क्षेत्रको पुर्नउद्वार बिषयक अन्तक्रिर्या तथा पर्सा जिल्ला समितिले जिल्ला संयोजक किसन कुमारको नेतृत्वमा श्री भुटन देविमाई मन्दीरमा सरसफाइ र बृक्षारोपन कार्यक्रम गरिएको छ । वीरगन्जमा भएको कार्यक्रमहरुमा वीरगन्ज महानगरपालिका र वीरगञ्ज भिस्वा युवा क्लबको सहकार्य रहेको थियो ।

त्यसैगरी प्रदेश २ समिति द्वारा प्रदेश २ का संयोजक नवीन कुमार सिंहको नेतृत्वमा रौतहटको श्री राजदेवीमाई मन्दिरमा सरसफाइ तथा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीमा केन्द्रिय सदस्य सुनिलकुमार भन्जाको नेतृत्वमा श्री रामजानकी मन्दिर, महोत्तरीको जलेश्वरधाममा महोत्तरी संयोजक राकेश प्रसाद चौधरीको नेतित्वमा श्री जलेश्वरनाथ बाबा मन्दीरको सरसफाइ गरिएको छ । भिजिट मधेश धनुषा शाखाद्वारा धनुषा संयोजक ओमप्रकाश साहको नेतृत्व र अभियानी बैद्यनाथ साहको संयोजन तथा प्रदेश २ सरकारको पर्यटन राज्य मन्त्री सुरेश कुमार मन्डलको प्रमुख आतिथ्यमा प्रसिद्ध श्री जानकी माता मन्दिर र बिवाह मण्डप परिसरमा बृहत सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरियो । सप्तरी शाखा द्वारा जिल्ला संयोजक खेलानन्द दास र प्रदेश सह–संयोजक सुनिता साहको संयोजनमा प्रसिद्ध श्री कंकालिनी माता मन्दिर परिसरमा सरसफाइ तथा बृक्षारोपन गरि प्रदेश २ भरि नै एकै दिन विभिन्न कार्यक्रम गरिएको छ । प्रदेश नम्बर २ मा गरिएको कार्यक्रममा उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश–२ को सहकार्य रहेको थियो ।

प्रदेश १ सुनसरीको धार्मिक पर्यटकीय गन्तव्य श्री रामधुनी मा जिल्ला संयोजक सुशील राजभरको नेतृत्वमा सरसफाइ तथा प्रवद्वन, अवलोकन कार्यक्रम सम्पन्न भएको छ । त्यसै गरि प्रदेश ५ मा प्रदेश संयोजक आशिष गुप्ताको नेतृत्वमा नेपालगन्ज स्थित प्रसिद्ध श्री बागेश्वरी माता मन्दिर परिसरमा सरसफाइ तथा बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ । सुदुर पश्चिम् प्रदेशको कंचनपुर जिल्लामा जिल्ला संयोजक लोकेश भट्टको नेतित्वमा महेन्द्रनगर स्थित श्री सिद्धनाथ बाबाको मन्दीर परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

13 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

16 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

17 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

17 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

17 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

18 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

19 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago
नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा
अन्य

नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy