FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मन्त्री सोनलद्वारा प्रदेशिक खण्ड अन्तर्गत पर्ने चैनपुर–कलैया सडककोे शिलान्यास

मन्त्री सोनलद्वारा प्रदेशिक खण्ड अन्तर्गत पर्ने चैनपुर–कलैया सडककोे शिलान्यास

एसपी रिपोर्टर
बारा, असोज २ :
प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शुक्रबार प्रदेशिक खण्ड अन्तर्गत पर्ने चैनपुर–कलैया सडककोे शिलान्यास गरेका छन् । जिल्लाको पश्चिमी भागलाई सदरमुकाम कलैयासँग जोड्ने महत्व बोकेको उक्त सडकको एक कार्यक्रम बीच मन्त्री सोनलले शिलान्यास गरेका हुन् । चार सय ४५ मिटर लामो सडकलाई ६ महिना भित्रमा एक करोड १४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्न चौधरी निर्माण सेवाले २०७७ साल जेठ १९ मा सम्झौता गरेको सडक डिभिजन कार्यालय चपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय चपुरका प्रमुख दरोगाप्रसाद साहले निर्माण गरिने सडकको ६ मिटर चौडाईमा ढलान र सडक खण्ड अन्तर्गत पर्ने गाउँहरुमा १०० मिटर लामो नाला समेत निर्माण गरिने बताएका छन् । आठ किलोमिटर लामो सडकमा अधुरो रहने कामलाई अर्को चरण प्रदेश सरकारले गर्ने योजना समेत रहेको साहले बताए । वीरगन्ज–पथलैया व्यपारीका मार्ग अन्तर्गत पर्ने परवानीपुर गाउँपालिका ४ चैनपुर चोकदेखि बुनियाद, प्रस्टोका हुँदै जिल्लाको सदरमुकाम कलैयालाई सडकले जोड्ने काम गर्ने शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले भने।

भौतिक पूर्वाधार मन्त्रालयले प्रदेशका आठवटै जिल्लाहरुमा निर्माण गर्न लागिएको लगभग ३५ सय भन्दा बढी प्रादेशिक सडक मध्ये चैनपुर कलैया सडक खण्ड एक रहेको मन्त्री सोनलले बताए । मन्त्रालयसँग रहेको बजेट अनुसार अहिले सडकको काम अगाडी बढाइएको र अधुरो रहने सडकको निर्माण कार्यलाई पुरा गर्न पुनः बजेटको व्यवस्था गरिएको दावी उनले गरे । सिमित स्रोत साधनको प्रयोग गरेर बहुवर्षीय रुपमा प्रादेशिक सडकहरु निर्माण गर्दै जाने योजना रहेका मन्त्री सोनलले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै
एस.पी. खबर विशेष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

23 mins ago
मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

1 hour ago
राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

2 hours ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

23 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

23 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago

ताजा समाचार

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy