FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

आफनो शिक्षा अवस्था बारे आफै बोले बालबालिका

आफनो शिक्षा अवस्था बारे आफै बोले बालबालिका

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३० :
लकडाउनमा स्कुले बालबालिकाको अवस्था विषयमा धेरै वहस भइरहेकै बेला स्वयम बालबालिकाहरुले पनि सो विषयमा बहस गरेका छन् । बालबालिका दिवसको अवसरमा धनुषाको रघुनाथपुर स्थित केपी गुरुकुल छात्रावासमा आसमान नेपालको निक शिक्षा दिय परियोजनाले आयोजना गरेको सो विषयक वक्तृत्वकला प्रतियोगीतामा छात्रावासका बालबालिकाहरु आफै आफनो र समाजको स्कुले बच्चाहरुको अवस्था, मनस्थिती, पढाई लेखाई सहितको विषयमा प्रकाश पारेका छन् ।

बालबालिकाहरुले बच्चाहरु घरमा थुनिएको यस अवस्थामा घरलाई पनि एक स्कुलको रुपमा सदुपयोग गर्नन नसकिएको बताए । यस बाध्यात्मक परिस्थितीमा अभिभावकले चाहेको खण्डमा घरलाई पनि विद्यालय सरह सदुपयोग गर्न सकिने भएपनि त्यसो हुन नसकेको उनीहरुको तर्क छ । शहरी क्षेत्रमा घरमा पनि हदै सम्मको शिक्षा आर्जनको प्रयत्न भइरहेको भएपनि ग्रामिण भेगमा शिक्षा पुर्ण रुपमा प्रभावित भएको उनीहरुको र्तकमा सुनियो ।

परियोजना प्रमुख सुरेश कुमार यादवले बालबालिकाहरु आफनो अवस्था र शिक्षावाट प्रभावित बालबालिहरुको समेत मनोअवस्थाको विश्लेषण गर्दा खुुसी लागेको बताए । परियोजनाले सवैला नगरपालिकामा लकडाउनकै वेला स्थानिय स्तरमै सामुहिक सुरक्षित पढाई लेखाइको वातावरण बनाउदै आएको छ । यादवले घरमा बालबालिका संगै अभिभावक समेत थुनिएकाले घरलाई स्कुल र अभिभावक शिक्षक शिक्षिकाको रुपमा अगाडि बढे हदै सम्म लकडाउनको प्रभाव कम गर्न सकिने बताए । उत्कृष्ट तर्क राख्ने बालबालिकाहरुलाई शैक्षिक समाग्री सहित पुरस्कृत समेत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

44 mins ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

6 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy