FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

धनुषाको कमला नगरपालिकामा मेयर–उपमेयर बिचको बिबाद उत्कर्षमा

धनुषाको कमला नगरपालिकामा मेयर–उपमेयर बिचको बिबाद उत्कर्षमा

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २८ :
कमला नगरपालिकाको विवाद चर्मोत्कर्षमा पुगेको छ । धनुषाका कमला नगरपालिकाकी उपमेयर शिला मण्डलले हाम्रो माँग पुरा नहुन्जेलसम्म नगरपरिषद हुन नदिने चेतावनी दिएकी छन् । आईतवार आफ्नै नगरपालिकामा पत्रकार सम्मेलन गरी उनले भनिन, ‘मेयर रामउदगार गोइत आफू मनगरी कार्य गर्दै आएको छ । पटकपटक आफू लगायत वडा अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरु मेयरलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउँदा पनि वास्ता गरेको छैन । आफूहरुको ३७ बुँदे माँग पुरा नभएसम्म परिषद हुने दिने छैनौं ।’

‘आफू नगरपरिषदको विरोधी होइन । हामी यस पालिकाको विकास चाहन्छौं । तर मेयर गोइतले हामीलाई वेवस्ता गरी अनियमितता लगायको कार्य गरिहेको छ । बिना कार्यपालिकाको बैठक बसाएर आफू अनुकूल बजेट विनियोजना गरी रकम परिचालन गर्दै आएको हो’ उनले अगाडि थपिन, —सूचना माँग गर्दा पनि दिदैन ।’ उपमेयर मण्डलले विकासप्रति सबै प्रतिनिधि प्रतिबद्ध रहेको बताइन । ५० जना सदस्य, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य मध्ये ३७ उहाँको विरोधमा छन् । के कारणले विरोध भई रहेको आफै अनुमान लगाउन सकिन्छ बताएकी छन् ।

त्यस्तै पत्रकार सम्मेलनमा नै कार्यपालिका सदस्य विनोद रामले हामी सबै नगरपालिकाको विकास चाहन्छौं । तर कार्यको सूचना माँग गर्दा सूचना लुकाउने, विकास निर्माणको कार्यमा उपभोक्ता समितिहरुले राखेको धरौटी फिर्ता गरेको छैन । विकासको निर्माणको कति रकम फिर्ता भयो कति बाँकी वडा अनुसारको विवरण समेत नदिने गरेको गुनासो पोखेका छन् । कार्यपालिका सदस्य रामले भने, ‘कोभिड १९मा प्रदेश सरकारले दिएको र नगरपालिकाद्वारा खर्चिको रकम पादर्शिता हुनुपर्छ ।’

उनले नगरभित्र एम्बुलेन्स र वारुण यन्त्र नहुँदा स्थानीयवासीको स्वास्थ्य खराब हुँदा निक्कै समस्या आउने गरेको छ । बोर्डमिटिङ्गबाट एम्बुलेन्स र बारुण यन्त्र खरीदका लागि निर्णय पास भएपनि अहिलेसम्म नगरेको प्रति आक्रोश समेत पोखेका छन् । नगरपालिकाको कार्यको प्रगति, रकम विनियोजन, उपभोक्ताको बाँकी बक्यौता रकम, नियमित रुपमा बैसार बस्नु पर्ने लगायत ३७ बुँदे माँग राखी उनीहरु आन्दोलनमा उत्रेका छन् । पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य सहित अधिकांश वडा अध्यक्ष र वडा सदस्यहरु मेयरको विरुद्धमा गुनासो पोखेका छन् ।

कमला नपाका मेयर रामउदगार गोइतलगायतका ९ वटा वडाध्यक्षहरुले मिलेर बहुत कार्य पालिका सदस्य र वडा सदस्यहरुलाई कुनै जानकारी नदिई वर्षौदेखि नगरको योजनादेखि अन्य कार्यसम्पादन गर्दै आएकोमा उपमेयर शिला देवी मण्डलको नेतृत्वमा विरोध जनाएका छन् ।

उपमेयरसहित ३७ जना जनप्रतिनिधीले गरेको पत्रकार सम्मेलनमा उठाएकोे सवालबारे कमला नगरपालिकाका प्रमुख मेयर रामउगार गोइतसंग प्रतिक्रिया लिन खोज्दा उहाँले यसबारे केही बोल्न चाहनुभएन । संचारकर्मीले गरेको फोन मेयर गोइतले काट्दै यसबारे आफुलाई केही जानकारी नभएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

11 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

15 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

15 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

15 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

16 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

16 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

18 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy