FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नियम नाप नक्सा नमानेर जनप्रतिनिधी भोटको खेती गर्दै गलत आरोप लगाएको भनाई

नियम नाप नक्सा नमानेर जनप्रतिनिधी भोटको खेती गर्दै गलत आरोप लगाएको भनाई

एसपी रिपोर्टर
महोतरी, भदौ २८ :
सम्सी–हल्दी हुलाकी सडक निर्माणमा आफनो नाम जोडेर गलत प्रचारवाजी भएको महोतरी सम्सी निवासी संजय साहले बताएका छन् । संघिय सरकारका पुर्व राज्यमन्त्री दिप नारायण साहको सुपुत्र संजयले भोटको राजनितिका कारण १ सय ५ फिट चौडा हुनु पर्ने सडकलाई भोटको राजनितीको कारण बिना नाला जस्ताको त्यस्तै वडा अध्यक्षहरुले बनाउन चाहेको उनको आरोप छ । उनले भने, ‘मैले स्पष्ट भनेको छु, सरकारी नाप नक्सा अनुसारको मध्य बिन्दुवाट दुवै तर्फ बराबर जमिन लिएर १ सय ५ फिट चौडाईको मापदण्ड अनुसारको सडक बनाउनु पर्दछ ।’

नेकपाकै सरकारले नै हुलाकी सडक द्रुत गतिमा बनाउन लागि परेको र आफनो परिवार पनि नेकपानै रहेकाले विरोध गर्ने कुरै नहुने उनको कथन छ । तर सम्बन्धित वडा अध्यक्षहरु भोटको राजनितिका कारण मुआब्जा लिइसकेकाहरुको समेत जमिन बचाएर अहिले चलनचल्तीमा रहेकै सडकलाई कोलो पत्रे गर्न लागि परेकाले आफुले चासो लिएको संजयको भनाई छ । हुलाकी सडक लाइफलाइन सडक हो उनले भने, ‘मापदण्ड अनुसारकै चौडाईमा मात्र कालो पत्रे हुनुे पर्ने अन्यथा सडक नै छोटो हुन्छ ।’ अहिले चलन चल्तीको सडक अनुसार गर्दा सडकमा नाला बनाउन पनि मुस्किल भइरहेको र सडक पछि साँगुरो र टेढो भइरहेको उनको भनाई छ ।

सरकारी नाप नक्सा अनुसार सडकमा आफनो जति जग्गा जमिन जान्छ आफु दिन तयार रहेको उनको भनाई छ । आफुहरु सडक नबनोस भन्ने पक्षमा कदापि हुन नसक्ने बताउदै उनले मापदण्ड अनुसारको स्तरीय सडक बन्नु पर्ने आफनो अडान भएपनि सम्सी गाँउपालिका वडा नं. ६ र ७ का वडा अध्यक्षहरु क्रमश मदन यादव र शैख उमैर तथा स्थानिय नेता सरोज यादवले पुर्व राज्य मन्त्री समेतको नाम जोडेर गलत प्रचारवाजी र आरोपको काम गरेको उनको कथन छ । गाँउपालिकाका अध्यक्ष फारुक अन्सारीले पनि सरकारको नियम नक्सा र मापदण्ड अनुसारनै सडकको निर्माण सम्पन्न हुनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy