FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेशीदलका नेताहरुद्वारा शहिदहरुको स्मरण र श्रद्धाञ्जली अर्पण, प्रदेश सांसद, मेयर देखि अगामि आकांक्षी सम्मको सहभागिता

मधेशीदलका नेताहरुद्वारा शहिदहरुको स्मरण र श्रद्धाञ्जली अर्पण, प्रदेश सांसद, मेयर देखि अगामि आकांक्षी सम्मको सहभागिता

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २५ :
तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाममा सहादत प्राप्त गरेका शहिदहरुको स्मरण गरिएको छ । आजैका दिन जनकपुरधाममा तीन जनाले सहादत दिएको आज ५ वर्ष पुरा भएको छ । वि.सं. २०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट दिलीप यादव, निकु यादव र सँजय चौधरीलाई शसस्त्र प्रहरीले टाउकोमै गोली हानी हत्या गरेको थियो ।

त्यै आन्दोलनको अर्का सहयात्रीहरु अहिले प्रदेश सरकारमा मन्त्री मात्र छैनन वडा अध्यक्ष देखि मेयर उपमेयर खाइरहेका छन् । यद्यपि कतिपयले आज ति विर शहिदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । जनकपुरधामको जनकचौक स्थित श्री जनक मन्दिरको प्राङ्गणमा मधेशी दलवाट प्रदेश सांसद देखि मेयर उपमेयर सहितका नेता कार्यक्रताहरुले शहिदहरुको तस्वीरमा फुल र अविर अर्पण तथा दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरे ।

साथै जनकपुरधामकै तपसीचौकमा समेत शहिदहरुको तस्वीर राखि दिप प्रज्वलनका साथै फुल र अविर अर्पण गरि श्रद्धाञ्जली अपर्ण गरिएको छ । तर तिनै पहुँचमा रहेका नेताहरु शहिद परिवारलाई खुसी पार्ने गरि कुनै पनि महत्वकांक्षी कार्यक्रमहरु ल्याउन नसकेको गुनासो सर्वत्र छ ।

स्थानीय प्रशासनले लगाएको कर्फयू आदेशलाई पनि अवज्ञा गर्दै ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रमको दौरान पाँच वर्ष पहिले आजैका दिन गाउँ गाउँबाट आएका आन्दोलनकारीको भिडले सुरक्षा घेरा तोडन खाजेपछि प्रहरीले अन्धाधुन्ध गोली फायर गर्न थालेपछि तिनैजनाको ज्यान गएको थियो ।

आन्दोलन र प्रदर्शनको क्रममा धनुषा जमुनियाका १३ वर्षिय निकु यादव, सिनुरजोडाका १७ वर्षिय दिलीप यादव र महेन्द्रनगरका सदभावना पार्टीका जिल्ला सदस्य २८ वर्षिय सँजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर टाउकोमा गोली हानेका थिए । तत्कालिन सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आव्हान गरेको “चलु जनकपुर भरु जनकपुर” कार्यक्रममा सहभागी हुन जनकपुर आईपुगेका तीनै जनाले मधेस आन्दोलनको नाममा ज्यानको आहुति दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy