FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मासद्वारा शहिदहरुको स्मरण, दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण

मासद्वारा शहिदहरुको स्मरण, दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ :
मधेश आन्दोलनको क्रममा २०७२ सालमा जलेश्वरमा सहादत प्राप्त शहिदहरुको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ । २०७२ भदौ २३ र २४ गते तत्कालिन मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि सहादत प्राप्त गर्ने ६ जना शहिदहरुको सम्झनामा मधेश अधिकार संर्घष समिति (मास)ले जनकपुरधामको रामानन्दचौकमा दिप प्रज्वलन गरि शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै उनीहरुले शहिदको रगत र बलिदानीको जगमा बनेको नेता र सरकारहरु आफनो स्वार्थ र लोभ लालच छाडेर शहिदहरुको सहादतको उद्देश्य र सपना पुरा गर्न तर्फ समेत लाग्नु पर्ने ध्यानाकर्षण उनीहरुले गराएका छन् । मासका शुसिल कर्ण, सरोज मिश्र, मधेशानन्द, अमित पाठक सहितको सहभागिता र सक्रियतामा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

6 mins ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

21 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

22 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago
महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित
एस.पी. खबर विशेष

महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित

2 days ago
जिविकोपार्जनका लागि तरकारी खेतीको तालिम
अन्य

जिविकोपार्जनका लागि तरकारी खेतीको तालिम

3 days ago

ताजा समाचार

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy