FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

१० वर्षिय बालिकाको बलात्कारी आरोपमा ५६ वर्षिय पसले पक्राउ

१० वर्षिय बालिकाको बलात्कारी आरोपमा ५६ वर्षिय पसले पक्राउ
  • 112
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ :
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको वडा नम्बर २ सिनुरजोडाका एक बालिकालाई बलात्कार गरेको आरोप लागेका फरार पुरुषलाई धनुषा प्रह्रीले पक्राउ गर्न सफल भएको छ । गत शनिबार दिउँसो ३ बजे लक्ष्मीनियाँ बजार स्थित पसल सँचालन गर्दै आएका ५६ वर्षिय बद्रीनाथ साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले सँचालन गर्दै आएको किराना पसल नजिकै खेलिरहेको बालिकालाई ललाइ फकाइ पसलमा बलात्कार गरेको आरोप लगाइएको छ ।

आज साँझ करिब ७ बजेतर्फ महोत्तरीको मठिहानीबाट आरोपितलाई पक्राउ गर्न सफल भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले एक प्रेस विज्ञप्ति जारी गर्दै साहलाई सादा पोशाकमा खटेका प्रहरीले महोत्तरीबाट पक्राउ गरेको जनाएको छ । गत शनिबार आरोपितले १० बर्षिय सो बालिकालाई चकलेट दिने लोभ देखाएर पसलमा रहेको कार्टुन छत माती लिएर जान भनेको र मुख थुनी बलात्कार गरेको आरोपमा धनुषा जिल्ला अदालतको आदेश बमोजिम खटेको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई विहिबार जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाइने जनाइएको छ । बालिकाले आफना बुवालाई भनेपछि घटना वाहिर आएको हो । प्रहरीले उनलाई पक्राउ गर्न ढिलासुस्ती गरेको भन्दै मँगलबार स्थानीयहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी धर्ना र प्रदर्शन समेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी
प्रदेश २

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी

48 mins ago
सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश २

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

2 hours ago
‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
एस.पी. खबर विशेष

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

2 hours ago
कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस
एस.पी. खबर विशेष

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

3 hours ago
बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै
प्रदेश २

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

1 day ago
मिथिला नपामा नगर पत्रकार संजाल गठन
प्रदेश २

मिथिला नपामा नगर पत्रकार संजाल गठन

1 day ago
जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)
एस.पी. खबर विशेष

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

1 day ago
३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास
एस.पी. खबर विशेष

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

2 days ago
पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन
राष्ट्रिय

पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन

2 days ago
प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर
एस.पी. खबर विशेष

प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर

2 days ago

ताजा समाचार

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

मिथिला नपामा नगर पत्रकार संजाल गठन

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy