FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

महामारीको डरमा पनि मैथिल महिला रक्तदान जिवनदानमा अगाडि, संगैसंगै आपतकालिन निशुल्क स्वास्थ्य शिविर पनि

महामारीको डरमा पनि मैथिल महिला रक्तदान जिवनदानमा अगाडि, संगैसंगै आपतकालिन निशुल्क स्वास्थ्य शिविर पनि

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० :
जनकपुरधाम वडा नं. ७ कि मधु देवी, निर्मला साह र आशा यादवलाई कोरोनाको डर त छदै त समाजको समेत उतिकै पिर छ । रक्तअभावमा भइरहेको समस्या, जोखिम र मानविय क्षतीको समाचारहरुले उनीहरुलाई निकै दुःखी तुल्याउने गरेकाले उनीहरु हिम्मत गरेर रक्तदान गरिन । जनकपुरधामकै पुष्पलता झा पनि रक्तदान जिवन दान भन्दै महामारीका बिच रक्तदान गर्ने निधो गर्दै सो काम गरिन ।

इ नामहरु उदाहरण मात्र हुन जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ को आयोजनामा आज भएको वृहत रक्तदान कार्यक्रममा कुल करिव ६० देखि ६५ जनाले रक्तदान गरेकोमा सातजना महिला समेत रहेको वडा अध्यक्ष जानकी राम साहले बताए । महिलाको सहभागिताले रक्तदानमा उत्साह बढेको उनले बताए ।

महामारीमा रक्तदाताको कमी भएसंगै रक्तको अभावले समस्या हुने गरेकाले सोहि वडाकै आयोजनामा भइरहेको आपतकालिन निशुल्क स्वास्थ्य शिविर आयोजनाकै क्रममा आज रक्तदान कार्यक्रम समेत गरिएको हो । वडा कार्यालयको आयोजना र १४ वटा विभिन्न संघ संस्थाको सहयोगमा भएको रक्तदान कार्यक्रममा संकलित रगतले हदै सम्मको उपचारमा राहत हुने र ज्यान बचाउन सजिलो हुने बुझाई छ ।

आपतकालिन निशुल्क शिविर सप्ताहमा तिन दिन शुक्रवार, शनिवार र आइतवार विहान ८ देखि अधिकतम ११ बजे सम्म हुने गरेको छ । जस्मा शुक्रवार बालरोग सेवा डा. मो. जाफर राइन, शनिवार जेनरल फिजिशियन डा. श्री राम शर्मा र आइतवार स्त्री तथा प्रसुती रोग डा. मो. जियाबुल हकले सेवा प्रदान गर्दै आएको वडा अध्यक्ष जानकी राम साहले बताए । गत सप्ताह देखि सुरु शिविर यस सप्ताह समेत जारी रहेको र अगामि दिनमा पनि सोहि वडा नभए अन्य वडामा निरन्तरता दिने अध्यक्ष साहको योजना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy