FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनताको नभई सोर्स र फोर्सको भरमा सांसद हुने यि पाँच बामपन्थीहरु

जनताको नभई सोर्स र फोर्सको भरमा सांसद हुने यि पाँच बामपन्थीहरु

काठमाण्डौं, भदौ १९ :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेसँगै जनताले अस्वीकार गरेपनि जनप्रतिनिधी बन्नेको संख्या पाँच पुगेको छ । स्थानीय, प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हारेका चार नेकपा नेता यसअघि नै राष्ट्रिय सभा सदस्य बनिसकेका छन् ।

गत निर्वाचनमा वाम गठबन्धनको तर्फबाट बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका एमाले नेता गौतम ७ सय ५३ मतले पराजित भएका थिए । उनलाई नेपाली कांग्रेसका सञ्जय कुमार गौतमले हराएका हुन् । गौतम अघि गोरखाबाट पराजित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य बनिसकेका छन् । उनलाई तत्कालिन नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ६ हजार ८७४ मतान्तरले पराजित गरेका हुन् । यद्यपि उनी उपनिर्वाचनमा प्रत्यक्ष जितेरै सांसद बनेर आएका छन् । यसैगरी निर्वाचन हारेर पनि सांसद हुने शौभाग्य पाउनेमध्य दुईजना मेयरमा पराजित छन् ।

मेयरमा पराजित हुने भगवती न्यौपानेलाई गण्डकी प्रदेशबाट र विमला घिमिरेलाई प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्य भइसकेका छन् । न्यौपाने तनहुँ भानु नगरपालिकाको मेयरमा कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन्। त्यसक्रममा गौलीले ९ हजार ५३८ मत प्राप्त गरेका थिए भने न्यौपानेले ९ हजार ६४ मत पाएकी थिइन् । त्यस्तै घिमिरे कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । कांग्रेसका मंगलप्रसाद थारुले उनलाई पराजित गरेका थिए ।

यसैगरी प्रदेश सभा सदस्यमा हारेका जगप्रसाद शर्मा पनि राष्ट्रिय सभा सदस्य छन् । प्रदेशसभा तर्फ दाङ ३ (क)मा कांग्रेसका डिल्ली चौधरीले शर्मालाई २ हजार ३३६ मत अन्तरले हराएका थिए । नेकपाले मेयरमा पराजितलाई प्रदेश प्रमुख पन िबनाइसकेको छ । स्थानीय निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजित विष्णु प्रसाईं अहिले प्रदेश ३ प्रमुख छन् ।

नेपाललाइववाट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

3 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

3 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

4 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

5 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy