FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सत प्रतिशत नसकौला तर बाचा अनुसारको ८० प्रतिशत काम गरेर देखाउँछु : पुर्वमन्त्री महासेठ(फोटो, भिडियो)

सत प्रतिशत नसकौला तर बाचा अनुसारको ८० प्रतिशत काम गरेर देखाउँछु  : पुर्वमन्त्री महासेठ(फोटो, भिडियो)

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ : नेकपाका स्थाई किमिटि सदस्य तथा प्रतिनिधीसभा सांसद रघुविर महासेठले आफुले चुनावताका गरेको बाचा अनुसारको ८० प्रतिशत काम समपन्न गरेर अर्को चुनावमा मत माग्न आउन बताएका छन् ।

धनुषा क्षेत्र नं. ४ को मिथिला नगरपालिकाको विभिन्न योजना, आयोजना र विकास निर्माणहरुको स्थलगत निरिक्षण अवलोकन गर्ने क्रममा मिथिला नगरपालिका वडा नं. ७ पोखरीया दमार स्थित मिथिला सागरको बिचमा बनाइएको आकर्षक पोखरिया शिव मन्दिरको समुदघाटन गर्दै पुर्व भौतीक पुर्वाधार यातायात मन्त्री समेत रहेका महासेठले भने, ‘सत प्रतिशत नै गर्छु भन्ने कुरा भन्नु गलत होला तर म चुनावमा गरेका बाचा अनुसार ८० प्रतिशत काम वाँकी रहेका अढाई वर्षमा पुरा गरेर देखाउछु ।’

पोखरीया दमारमा मिथिला नगरपालिकाले गरेको काम र मिथिला सागरको सौन्दर्यकरण तथा शिव मन्दिरको निर्माणले पर्यटकीय स्थलको रुपमा विकास हुनेमा कुनै शंका नरहेको भन्दै पुर्व मन्त्री महासेठले नगरपालिका र मेयर हरिनारायण महतोको प्रशंसा गरेका छन् । मिथिला सागर हेर्न र घुम्न अव कहाँ कहाँवाट पर्यटकहरु आउँछ, महासेठले भने, ‘यो ठाँउको प्रचार प्रसार हुन सके नगरपालिकाको विकासमा चार चाँद लाग्ने छ ।’

हेर्नोस भिडियो

त्यहाँ उपस्थित नेता कार्यक्रता तथा सर्वसधारणलाई सम्बोधन गर्दै पुर्व मन्त्री महासेठ मिथिला नगरपालिकाको रिंगरोड, तथा राजमार्गका सडकहरु, पुलपुलेसो सहित साना ठुला गरि दर्जनौ महत्वकांक्षी सडक आयोजनाको काम आफुले पाँच वर्षमै गरेर देखाएको र वाँकी रहेको काम पनि समपन्न हुने बताए ।

त्यस पछि नगरपालिकाकै वडा नं. ११ तल्लो तुलसी स्थित निर्माण भएको २० लाखको लागतमा निर्माण भएको सामुदायिक भवनको समुदघाटन देखि लालगढको अस्पताल छेउमै निर्माणाधिन शिव मन्दिर, राधेकृष्ण मन्दिरको दर्शन अवलोकन गर्दै माथिल्लो तुलसीको लोटामा निर्माणाधिन मन्दिर, गुम्वा र सामुदायिक भवनहरुको अवलोकन गर्दै सांसद महासेठले सम्झौता अनुसारको काम समयमै गर्न आग्रह गरे ।

अवलोकनका क्रममा मिथिला नगरपालिकाका मेयर महतो, नेकपाका धनुषा अध्यक्ष राजकिशो यादव, पुर्व जिविस समापति रामचरित्र साह सहित मिथिला नगरपालिकाकाका वडा अध्यक्षहरु, सोम शर्मा, डा. संजीव यादव, भो्ला यादव लगायतका नेता कार्यक्रताहरुको सहभागिता थियो । त्यसपछि लोटा स्थित श्री कल्पेश्वर महादेव मन्दिरमा दर्शन गरि स्थानिय नेता कार्यक्रताहरुसंग समाजिक दुरी सहितको भेटघाट र चियापान पछि उनी आजै काठमाण्डौ फर्किएका छन् ।

यो पनि हेर्नुहोस

धनुषाका असिनापानी र हावाहुरीवाट प्रभावित २१ सय ४४ घरपरिवारलाई जस्तापाता सहयोग

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

14 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy