FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मिथिला विहारी नपाको बेमौसमी नगरसभा, ४४ करोड ८२ लाख बजेट प्रस्तुत

मिथिला विहारी नपाको बेमौसमी नगरसभा, ४४ करोड ८२ लाख बजेट प्रस्तुत
  • 153
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ :
धनुषाको केन्द्र जनकपुरधाम छेउमै रहेको मिथिला विहारी नगरपालिकाकाले प्रत्येक वर्ष बेमौसमी नगरसभा गर्दै आएको छ । केन्द्रवाट नजिक र सुगम क्षेत्र रहेपनि नगर प्रमुख अनिल यादवको कमजोरीका कारण समयमै नगरसभा हुन नसकेको विपक्षीहरुको आरोप छ ।

असार २५ सम्म नगरसभा गरिसक्नु पर्नेमा नगरपालिकाले मंगलवार नगरसभा आरम्भ गर्दै ४४ करोड ८२ लाख २० हजार ४ सय ६० बराबरको बजेट र निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बजेटमा प्रत्येक वडालाई ९५ लाख गरि कुल १० वडा लाई ९ करोड ५० लाख बिनियोजन देखि आफनै पिसिआर मेशिन खरिद गर्ने सम्मको कार्यक्रम तय गरिएको छ । मेयर यादवका अनुसार आफनै मेशिन किनेर कोरोना परिक्षणको दायरा बढाइने छ ।

त्यसै गरि गत आर्थिक वर्षमा ४०/४० लाख बजेट दिएर निर्माण भवन निर्माण सुरु भइसकेको छ वटा मावीहरुको भवन निर्माण कार्य समपन्न गर्न बजेट छुटयाइएको सहितका कामहरु यस वर्ष प्राथमिकतामा रहेको छ ।

उपमेयरको अनौपचारिक असन्तुष्टी

उपमेयर अनिता साहले समयमा नगरसभा हुन नसक्नु दुःखद रहको बताउछिन् । म कसैलाई दोष दिन चाहन्न साहले भनिन, ‘कार्यपालिकाको २० जनानै यसमा दुःखी छौं ।’ बजेट समेत घटेको तर्फ निराशा व्यक्त गर्दै उपमेयर साहले खुलेर विरोध गर्न नचाहेपनि मेयर यादवको सही निर्णय क्षमताको कमीले समयमा कामहरु हुन नसकेको संकेत गरिन । यद्यपि उनले आफु कुनै एक व्यक्तिलाई नभई २० जनाकै गल्ती रहेको स्वीकार गरिन ।

एता विपक्षी जनता समाजवादी पार्टीले भने आफुहरुलाई नबोलाएपनि बन्द कोठामा हुदै आएको नगरसभा टेन्टमा भएको र कतिपय कुराहरुमा सुधार आएको भन्दै सन्तोष व्यक्त गरेको छ । नगर अध्यक्ष सिता यादवले आफुहरुलाई नगरसभामा नबोलाएपनि ढिलै भएपनि नगरसभा हुनु सुखद रहेको बताइन ।

यस्तो छ बजेटको विवरण

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

1 day ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

1 day ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

2 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

2 days ago
अशोक दत्तको ‘राग तान’ मैथिली गीत सङग्रहको बिमोचन, गायिका साहको गीत पनि सार्वजानिक
एस.पी. खबर विशेष

अशोक दत्तको ‘राग तान’ मैथिली गीत सङग्रहको बिमोचन, गायिका साहको गीत पनि सार्वजानिक

2 days ago
मुसहर समुदायका चिसो प्रभावितलाई प्रहरी श्रीमती संघको न्यानो राहत
एस.पी. खबर विशेष

मुसहर समुदायका चिसो प्रभावितलाई प्रहरी श्रीमती संघको न्यानो राहत

2 days ago
अख्तियार कार्यालय बर्दिवासको आफनै भवन सञ्चालनमा, आयुक्त डा.गुरुङ्गले गरिन समुदघाटन
एस.पी. खबर विशेष

अख्तियार कार्यालय बर्दिवासको आफनै भवन सञ्चालनमा, आयुक्त डा.गुरुङ्गले गरिन समुदघाटन

3 days ago
बलिदानी दिवसमा थरिथरिको कार्यक्रम, आन्दोलनकारी युवाको बेग्लै जमघट
एस.पी. खबर विशेष

बलिदानी दिवसमा थरिथरिको कार्यक्रम, आन्दोलनकारी युवाको बेग्लै जमघट

5 days ago
लहानमा डा. सिके राउतको गर्जन, कुन नेता कस्तो साँप ? यस्तो छ राउतको बर्गिकरण
एस.पी. खबर विशेष

लहानमा डा. सिके राउतको गर्जन, कुन नेता कस्तो साँप ? यस्तो छ राउतको बर्गिकरण

5 days ago
मुख्यमन्त्रीले भने शहिद परिवारलाई बिर्सन सक्दैनौं, चुनावले नडराएको नेता झाको भनाई
एस.पी. खबर विशेष

मुख्यमन्त्रीले भने शहिद परिवारलाई बिर्सन सक्दैनौं, चुनावले नडराएको नेता झाको भनाई

5 days ago

ताजा समाचार

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

अशोक दत्तको ‘राग तान’ मैथिली गीत सङग्रहको बिमोचन, गायिका साहको गीत पनि सार्वजानिक

मुसहर समुदायका चिसो प्रभावितलाई प्रहरी श्रीमती संघको न्यानो राहत

अख्तियार कार्यालय बर्दिवासको आफनै भवन सञ्चालनमा, आयुक्त डा.गुरुङ्गले गरिन समुदघाटन

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy