FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कोरोना कहरले भिडभाड हुने चारनाथ/कमला–सतोषर बोलबम मेला प्रभावित

कोरोना कहरले भिडभाड हुने चारनाथ/कमला–सतोषर बोलबम मेला प्रभावित

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ :
हिजो र आज धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझिया स्थित कमला र चारनाथ नदीको संगम स्थल (घाट) र सवैला नगरपालिकाको सतोषर स्थित श्री सप्तेश्वरनाथ महादेवमा लाखौंको भिडभाड हुन्थ्यो । तर यस वर्ष त्यस्तो देखिएन कोरोना कहरका कारण बोलबम र मेला प्रभावित भएको छ भने मन्दिरमा समान्य चहलपलह देखिएको छ ।

दशकौं दशक देखि धनुषाको सप्तपोखर (सतोषर) मा लाग्दै आएको बिशाल बोलबम मेला यसपाली प्रभावित भएको छ । कोरोना भाइरसको महामारी समुदाय स्तरसम्म पुगेको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझिया स्थित कमला र चारनाथ नदीको संगम स्थल (घाट) मा भरिने जल र मेला कार्यक्रम समेत स्थानिय प्रशासनले गर्न रोक लगाएकाले प्रभावित भएको देखियो । बोलबमका श्रद्धालुहरु जल भरेर धनुषाको सबैला नगरपालिकाको सतोषर स्थित रहेको सप्तेश्वरनाथ महादेव मन्दिरमा चढाउने गरिन्छ ।

फाइल फोटो

अनन्त चतुर्थीको दिन लाग्ने सो मेला स्थगित गर्न दुवै नगरपालिकालाई प्रशासनले आग्रह गरेको थियो । पूर्वी धनुषा सहित अन्य विभिन्न स्थान र भारतको विहारवाट समेत प्रत्येक वर्ष हजारौं हजारको सँख्यामा काँवरियाहरु सतोषर महादेवमा जल चढाउने गरिन्छ । जल चढाउने श्रद्धालुहरु एक दिन अगावै बरमझिया पुगेर विश्राम गर्दै विहानै जल भरी सतोषर महादेवमा चढाउने गर्दै आएको छ ।

सवैला नगरपालिकाका मेयर विजय शंकर साहले बोलबम र मेला प्रभावित भएको यद्यपि सतोषरनाथ मन्दिरमा सुरक्षा सर्तकता सहित स्थानियले जल अर्पण गर्नुका साथै पुजापाठ गरेको बताए । उनले आफु स्वयम मेलाको निरिक्षण गरेको भन्दै आस्था र त्यसमा पनि विशेष दिन भएकालाई सवैलाई रोक्न नसकिने बताए । यसपाली निकै कमी भएपनि बोलबम मेलालाई भने निरन्तरता दिइएको छ । स्थानीय प्रशासनले भीडभाड गर्न नदिन कुनै प्रकारको मेला नलगाउन आग्रह गरेपनि मेयर साहले लागेको मेलालाई स्वयंम नीरिक्षण नै गर्न पुगेका थिए । मेयर साहले मन्दिरको सौन्दर्यकरणका लागि नगरपालिकाले रंगरोगनको काम समेत गराएको बताए । सतोषर पुग्ने क्रममा बोलबमका तिर्थालुहरुको भिड बाटोमा पर्ने रघुनाथपुर स्थित श्री हरिहरनाथ मन्दिरमा पनि लाग्ने गर्दछ ।

तस्वीर : शम्भु पण्डित तथा इन्युजब्युरो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

15 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

16 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy