FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनताको साथी सहकारीलाई प्रविधीमैत्री बनाउने अभियान निरन्तर राख्छौं : मन्त्री साह

जनताको साथी सहकारीलाई प्रविधीमैत्री बनाउने अभियान निरन्तर राख्छौं : मन्त्री साह
  • 427
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ :
प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारी क्षेत्रलाई प्रविधी मैत्री बनाउन आवयश्क रहेको बताएका छन् । सहकारी क्षेत्रलाई प्रबिधीमैत्री बनाउने उद्देश्यले मन्त्रालयले सुरु गरेको कम्पयुटर तथा प्रिन्टर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री साहले जनतासंग प्रत्यक्ष सरोकार राख्ने सहकारीहरु प्रविधीपुर्ण र मैत्री हुनु आवयश्क रहेको बताए । उनले भने, ‘जनतासंग प्रत्यक्ष सरोकार राख्ने सहकारीहरु जनताको हरेक उन्नती प्रगतीको विवरण (डाटा, हरहिसाव) सुरक्षित तरिकाले राखोस भन्नका लागि यो कार्यक्रम ल्याइएको हो ।’

गत वर्षकै योजनामा रहेको यो कार्यक्रमको सवै प्रक्रिया पुरा भइ कोरोना महामारीको कहरका कारण प्रभावित भएको थियो । आज समाजिक दुरी कायम गर्दै समुदघाटन स्वरुप ७ थान कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । भिडभाड नहोस भन्ने उद्देश्यले आज सो कार्यगरि आठवटै जिल्लावाट छनौट भएका एकसय सहकारीहरुलाई एक थान कम्प्युटर सेट र एक थान प्रिन्टर वितरण हुने मन्त्रालयले जनाएको छ । यो कार्यक्रम चालु आर्थिक वर्षमा समेत निरन्तर जारी रहने जनाइएको छ ।

सो अवसरमा मन्त्रालय निर्वतमान सचिव डाक्टर विमल कुमार निर्मल, मन्त्रालयका कर्मचारीहरु, सहकारीका अगुवाहरु सहितको उपस्थिति थियो । कार्यक्रमका संयोजक सहकारी तथा गरिवि निवारण शाखा अधिकृत ओम नारायण झाका अनुसार प्रदेशको आठवटै जिल्लाहरु मध्ये धनुषा को २६, महोत्तरी १२, सिरहा १२, सप्तरी १२, बारा १०, पर्सा ६, रौतहट १० र सर्लाहीको १२ वटा गरि जम्मा एक सय सहकारीहरुलाई एक÷एक थान कम्प्युटर र प्रिन्टर वितरण गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश २

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

46 mins ago
‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
एस.पी. खबर विशेष

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

1 hour ago
कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस
एस.पी. खबर विशेष

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

2 hours ago
बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै
प्रदेश २

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

1 day ago
मिथिला नपामा नगर पत्रकार संजाल गठन
प्रदेश २

मिथिला नपामा नगर पत्रकार संजाल गठन

1 day ago
जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)
एस.पी. खबर विशेष

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

1 day ago
३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास
एस.पी. खबर विशेष

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

2 days ago
पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन
राष्ट्रिय

पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन

2 days ago
प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर
एस.पी. खबर विशेष

प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर

2 days ago
आज मकर संक्रान्ति (तिला संक्रान्ति) मनाइदै
एस.पी. खबर विशेष

आज मकर संक्रान्ति (तिला संक्रान्ति) मनाइदै

3 days ago

ताजा समाचार

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

मिथिला नपामा नगर पत्रकार संजाल गठन

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy