FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

दोलखामा लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन विधी सम्पन्न

दोलखामा लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन विधी सम्पन्न

सविना मानन्धर
बाँपीझ्याला दोलखा, भदौ १४ :
ऐतिहासिक शहर दोलखामा ईन्द्रजात्राको अवसरमा लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन गरी जाँड (काता) खुवाउने जात्रा सम्पन्न भएको छ । दोलखा नेपाल भाषामा मेम्सी स्वारीउरी व ह्वाथो भोके काता तोन्केय नखत भन्ने गरिन्छ । यसरी लिङ्ग भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा माथिल्लो टोल, कोर्छे टोल र दुङ्गल अर्थात त्रिपुरा सुन्दरीको मन्दिर अगाडी गाड्ने प्रचलन रहेको भएपनी यसपाली कोरोनाको संक्रमणको कारणले गर्दा माथिल्लो टोलमा मात्र लिङ्गो ठ¥याउने कार्य सम्पन्न भएको वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।

यसरी कोरोना संक्रमणको कारणले हाल दोलखा लकडाउन भएतापनी विधि चलाएर ईन्द्रजात्राको अवसरमा लिङ्गो गाड्ने र आकाश भैरव अर्थात हाथ्व प्रर्दशन गरी जाँड अर्थात काता खुवाई आकाश भैरव (हाथ्व) को प्रसाद समैवजी र काता उपस्थित स्थानिय वासिन्दाहरुलाई सगुन सहित वितरण गरिएको बताइएको छ । आकाश भैरव कोत विहार्छे खलकवाट यसपाली समाजसेवी गोपाल प्रधान र भरत प्रधानको पालो रहेको बुझिएको छ ।

दोलखाको नेवारी भाषामा खुदेउ डाईरी प्रचलन रहेको कार्य पनि स्थानिय वासिन्दा र गुठीयारहरुको उपस्थितीमा सम्पन्न गरिएको भीमेश्वर नगरपालीका वडा नं. २ का श्रेष्ठले बताए । यसै गरी ईन्द्रजात्रा मनाउने प्रचलन उपत्यकामा पनि रहेको र आजै लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन गरिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy