FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

व्यापारी अगुवा जश लिने होडमा, जनकपुरधामका व्यापरी चाँही अन्योलमा

व्यापारी अगुवा जश लिने होडमा, जनकपुरधामका व्यापरी चाँही अन्योलमा

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १३ :
व्यापारीसंग कुनै घटना हुँदा व्यापारी संगठन तथा अगुवाहरु आ–आफनो जश लिने होडमा लाग्ने गरेकाले व्यापारीहरुलाई नै अन्यौलमा पारिरहेको देखिएको छ । शुक्रवार जनकपुरधाममा पसल खोल्न लागेका भानुचौक स्थित श्री हनुमान स्टुडियोका सञ्चालक दाजुभाई उपर प्रहरीले कुटपिट गर्न थालेको घटनामा व्यापारीहरु आ–आफनो संगठनको जश लिने र व्यापारीलाई आफु तिर तान्न चाहने कार्यले व्यापारी कस्को नेतृत्वमा कता जाने तर्फ असन्तुष्ट र अन्यौलमा पर्ने गरेको पिडित व्यापारीकै भनाईले स्पष्ट हुन्छ ।

हेर्नोस भिडियो

कुटपिटका पिडित व्यापारी दिपक साहले आफुहरुको छाता संगठन संघले आफनो रिहाइको लागि पहल गरेको बताउदै एकअर्का संगठनले आ–आफनो तिर आफुलाई तान्न खोजेकाले आफु कन्फयुज भएको बताए ।

यस्तो छ कारण

शुक्रवार पसल खोलेका स्टुडियोका सञ्चालक दिपक साह र अरबिन्द साहलाई प्रहरीले कुटपिट गरेको घटनापछि स्थित तनावग्रस्त बन्न लागेको थियो । घटनास्थल पुगेका जनकपुरधाम उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठ व्यापारीहरुलाई सम्झाई बुझाई गरि माहोल शान्त पारेको र व्यापारी पक्राउ गरि गलिएकाले जिल्ला प्रहरी तर्फ लागेको एक व्यापारीले बताए । जिल्ला प्रहरीमा महासचिव महासेठ सहित संघका अध्यक्ष ललित कुमार साह पनि पुगेको प्रहरी प्रमुखसंगको वार्तालापमा पक्राउ परेकालाई अभिभावकको जिम्मामा एक घण्टामा छोडने प्रतिवद्वता पछि त्यहाँवाट वाहिरएको महासचिव महासेठले बताए ।

हेर्नोस भिडियो

तर उनले यति गर्दा पनि आफुुलाई व्यापारीकै संगठनका पदाधिकारीहरु छाता संगठनको नामै लिएर कमजोरी गरेको भन्नु जश लिन खोज्ने प्रवृती मात्र रहेको उनले बताए । अरुको गल्ती निकाल्नु भन्दा व्यापारीको हितमा काम गरेर व्यापारीलाई सो कुरा महशुस गराउन तर्फ लाग्न समेत उनले सवैलाई आग्रह गरेका छन् ।

चेम्वरको संघ माथी आरोप

घटना पछि धनुषा चेम्वर अफ कर्मशका कोषाध्यक्ष उज्जवल अग्रवालले छाता संगठन संघ आफनो ट्रयाक्वाट वाहिर गइसकेको र उचित पहलकदमी लिन नसकेको अरोप लगाएका थिए । कर्मशले जनकपुरधाममा प्रदर्शन गर्दै बिना क्वारेन्टाइन, उचित आइशोसेलन, खुल्ला बोडर, ट्रक टिपरको आतंक रहेको मात्र व्यापारीको पसल बन्द रहेको भन्दै आफुहरु निषेधाज्ञाको पक्षमा नरहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

2 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

2 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

3 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

4 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy