एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : मन्त्रालयको सचिव सुरुवा प्रकरणमा प्र्रदेश २ का मन्त्रीले संघिय सरकारको संघिय मामिला तथा समान्य प्रशासन मन्त्रीलाई पत्र लेख्दै सरुवा स्थगन गर्न मांग गरेको छ । प्रदेश २ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सचिव विमल निर्मलको सरुवा भई नयाँ सचिवको रुपमा डा. सम्झना काफलेलाई पठाएपछि मन्त्री शैलेन्द्र प्रसाद साहले संघिय मन्त्रीलाई पत्र लेखेका हुन ।
यस्तो छ प्रदेश २ सरकारद्वारा संघिय सरकारलाई पठाइएको पत्र ।