FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सम्पादक यादवको घरमा पत्थरवाजी, रातारात कुट्टिको पर्खाल भत्काएको आरोप, यादव भन्छन् ‘नक्सा र प्रमाण अनुसार नापेर लिउँ’

सम्पादक यादवको घरमा पत्थरवाजी, रातारात कुट्टिको पर्खाल भत्काएको आरोप, यादव भन्छन् ‘नक्सा र प्रमाण अनुसार नापेर लिउँ’

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
गए राति जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुटीको पर्खाल भत्काइएपछि सो जातीका अगुवाहरु आक्रोसित भएका छन् । उनीहरु जनकपुर टुडेका सञ्चालक तथा सम्पादक बृजकुमार यादवले नै रातारात पर्खाल भत्काउन लगाएको आरोप लगाउदै पत्रकार यादवको घरमा पत्थराव समेत गरेका छन् । जातिका अगुवाहरु घर घेराउ गर्दै पत्थरवाजी र नारावाजी गरेका छन् । मिडियाको आडमा आफुहरुको एतिहाँसिक जातिय कुट्टिको जमिन कब्जा गर्न लागेको आरोप उनीहरुको छ ।

एता सम्पादक यादवले घरमा आएर हुलहुज्जत र पत्थरवाजी गरेको प्रति दुःख व्यक्त गर्दै आफुले कुनै डोजर नचलाएको र पर्खाल नभत्काएको बताए । उनले नक्सा अनुसार कुट्टिको देखिएको २ कठ्ठा ११ धुर जमिन यदि अपुग रहेको खण्डमा स्वयम आफनो जमिनवाट दिन तयार रहेको भन्दै भने, ‘यदि मेरो जमिन कम भइरहेको छ र कुट्टीको जमिनभन्दा बढि अतिरिक्त जमिन त्यहाँ छ भने त्यो मेरो हुन्छ नी ?।’ उनले आफुसंग एक कठ्ठा जमिनको लालपुर्जा, भवनको नक्सा र नापीमा कित्ताकाट सहितका सवै प्रमाणहरु रहेको बताए । तर आफुले रातारात पर्खाल भत्काएको आरोप भने उनले अस्वीकार गरेका छन् ।

यस विषयमा बुझन खेज्दा कुट्टी तर्फको समुहको अगुवाई गरिरहेका नेपाल उद्योग बाणिज्य संघ प्रदेश २ का अध्यक्ष समेत रहेका शिवशंकर साह हिराले तर्क जे भएपनि वार्ता र छलफलमा बस्नुको सट्टा रातारात डोजर चलाएर पर्खाल भत्काउनु गलत रहेको आरोप लगाए । उनले दुवै पक्षले आफनो तर्क राख्न छलफल र सम्वाद गर्नुपर्नेमा राती भएको घटनाले जबरजस्तीको संकेत गरेको बताए । उनले कानुनी उपचारमा जाने र संर्घष गर्ने बताए ।

बाह्र विगहा नजिक तथा जानकी हेल्थ केयरको छेउमा रहेको तेली कुटीमाथि राति करिब ११ बजेतिर डोजर चलाएर कुटीको पर्खाल भत्काएको समाजका सत्यनारायण साहले जानकारी दिएका छन् । लकडाउन मै गुठीको जग्गामा बाटो पनि काटिएको र राती पर्खाल भत्काइएको आरोप तेली युवा समाजका अध्यक्ष राजु साहको छ ।

यादवको घरमा पत्थराव गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने यादव प्रहरीमा उजुरी दिने तयारी थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

15 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy