FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

आखिरकार उपचारको अभावमा मृगौला विरामी महतोले ज्यान गुमाए

आखिरकार उपचारको अभावमा मृगौला विरामी महतोले ज्यान गुमाए

एसपी रिपोर्टर
जनकपुरधाम, भदौं ३ :
अन्तत: मृगौलाका विरामी धनुषाको सवैला नगरपालिका वडा नं. २ का प्रमोद कुमार महतोको मृत्यु भएको छ । उनी आज देखि होइन महिनौ देखि विरामी थिए । जसो तसो बाचिरहेका थिए तर महिनौं देखि उनको उपचार हुन नसकेपछि उनले दम तोडेका छन् । कोरोनाको कहरमा कतै पनि उपचार नपाएपछि छटपटिएर उनले मृत्युवरण गुर्नप¥यो ।

परिवारजन सम्पर्कमा आएपछि उनको उपचारका लागि पत्रकार विपी साह केहि प्रयत्न गरे तर पनि उनले उपचार पाउन सकेन । साहले फेसबुकमा पोष्ट गर्दै लेखेका छन, ‘प्रादेशिक अस्पताल जनकपुरधामको मैले हिजो सेयर गरेको भिडियोका विरामी धनुषा सबैला नगरपालिका २ सबैलाकै प्रमोद कुमार महतोको आज निधन भएको छ, उनको डाइग्लोसिसका लागि मैले र उनको परिवारजनले यस क्षेत्रका सांसददेखि अस्पतालका मेसु लगायत कयौंसँग गुहार माग्यौं तर मदत पाएनौं । प्रमोदसँग माफी माग्दै हार्दिक श्रद्धाञ्जली ।’

उनको मृत शरिरवाट स्वास संकलन गर्दा पनि कोरोना पोजेटिभ आएर थप एक संक्रमितको मृत्यु भनेर तथ्याङ्कमा देखाउन सकिएला तर यर्थात उनी उपचारको अभावमा दम तोडेका छन् । उनको हिजो मंगलवार मात्रको यो भिडियो त्यसको प्रमाण हो । हेर्नोस भिडियो

यो भिडियो समाजिक सञ्जालमा पनि भाइरल भयो तर कोहि पनि उपचारको लागि अगाडि आएनन । मंगलवार परिवारजनका काँखमा सवै कुरा सुन्ने र बुझने सम्मको अवस्थामा रहेका प्रमोद २१ औं शताब्दीमा उपचार र औषधीको अभावमा मर्नु पर्छ भन्ने सोचेको पनि थिएन होला । उचित डायलाशिस र औषधीले उनी धेरै वर्ष बाच्ने सम्भावना थियो तर देश र प्रदेशको अस्तव्यस्त स्वास्थ्य व्यवस्थाले उनको ज्यान लियो भन्दा फरक नपर्ला । हार्दिक श्रद्धाञ्जली प्रमोद ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

12 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

16 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

16 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

16 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

16 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

17 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

18 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy