FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सेनाले किनेको २ अर्वको स्वास्थ्य समाग्री सवै प्रदेशले पायो तर प्रदेश २ लाई खोइ त ?

सेनाले किनेको २ अर्वको स्वास्थ्य समाग्री सवै प्रदेशले पायो तर प्रदेश २ लाई खोइ त ?

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ :
प्रदेश २ देशमै भएको सवै प्रदेश भन्दा बढी जनसंख्या तर कम भुगोल भएको प्रदेश हो । देशकै करिव आधा जनसंख्या प्रदेश २ मै बसोबास गरिरहेको सरकारी तथ्यांङ्क नै छ । तर कोरोना भाइर कोभिड १९ महामारी जस्तो संकटको वेलामा पनि संघिय सरकार प्रदेश २ जसलाई मधेश प्रदेश भनेर समेत भनिन्छ विभेद गर्दै आएका छन् ।

यो आरोप प्रदेश सरकार र यहाँको जनताको पनि हो । जहाँ देशकै सवार्धिक बसोबास र जनघनत्व छ । भौतीक बनावट र बसोबासको हिसावले पनि समाजिक दुरी कायम हुन गा¥हो रहेको प्रदेश २ मा कोरोना संक्रमण दिनानुदिन बढदै गएपनि संघिय सरकार जनसंख्याको हिसावले कुनै पनि व्यवस्था गरेको देखिदैन । यहाँ सम्म कि भर्खरै जिटुजी प्रणाली मार्फत नेपाली सेनाले किनेर ल्याएको दुई अर्वको स्वास्थ्य सरसमाग्रीहरु अन्य छ प्रदेश लाई वितरण गरिएको भएपनि प्रदेश २ लाई अहिले सम्म उपलब्ध गराइएको छैन ।

स्रोतका अनुसार नेपाली सेनाले जिटुजी मार्फत दुई अर्व बराबरको आइसियुका लागि आवयश्क पर्ने इन्फयुजन पम्प, फ्रिज, सिरिन्च, अक्सिजन कन्सनट्रेटर सहितका अन्य उपकरण र आवयश्क औषधीहरु ल्याएर अन्य छ प्रदेशहरुलाई वितरण गरिसकेको भएपनि प्रदेश २ लाई अहिले सम्म उपलब्ध गराइएको छैन । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा समानहरु थन्काइएको छ । प्रदेशिक स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले समेत आफुहरुलाई सो समान अहिले सम्म प्राप्त नभएको बताए ।

नाम उल्लेख नगर्ने सर्तमा एक चिकित्सक भन्छन्, ‘प्रदेश सरकारको धेरै आलोचना हुने गरेको भएपनि अहिले सम्म प्रदेश २ मा जे छ त्यो प्रदेश सरकारको देन हो नभए केहि न केहि ।’ कुनै समय थियो जब जिल्ला अदालतमा केहि लाख रकम जान्थ्यो अहिले त्यै अस्पतालहरुमा पाँच देखि दश करोड सम्म रकम बिनियोजन हुन्छ, उनले थपे । उनले भने डडेलधुरा जिल्लालाई मात्र ५ हजार सम्म किट एकै पटक दिइन्छ तर प्रदेश २ लाई कुनै वास्ता छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै
एस.पी. खबर विशेष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

7 mins ago
मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

1 hour ago
राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

1 hour ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

23 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

23 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago

ताजा समाचार

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy