FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

निधीलाई प्रथम राष्ट्रपति डा.यादवको समर्थन, भने, निधिको दावी स्वभाविक र आधारपूर्ण

निधीलाई प्रथम राष्ट्रपति डा.यादवको समर्थन, भने, निधिको दावी स्वभाविक र आधारपूर्ण

एसपी रिपोर्टर
काठमाण्डौं, साउन ३० :
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न चौधौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने जानकारीका साथ पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्रसँग सहयोगका लागि प्रस्ताव गर्नुभएको छ । निधिको पारिवारिक सूत्रकाअनुसार शुक्रबार देउवासँगको भेटमा निधिले चौधौं महाधिवेशनमा सभापति सर्वसम्मत चयन गर्नुपर्ने आवश्यकता रहेको हुनाले सम्भव भएसम्म पार्टीका साथीहरू एकजुट हुनु आवश्यकभएको वताउनुभयो ।

कम्युनिष्ट पार्टीको वर्चस्वलाई तोड्नु पर्ने, राष्ट्रलाई उचित गति दिनुपर्ने, प्राप्त राजनीतिक उपलव्धिहरुलाई संरक्षण गर्दै आर्थिक विकास गर्नुपर्ने समयमा नेपाली कांग्रेस सशक्त, सुदृढ र एकताबद्ध हुनुको विकल्प नरहेकोमा निधिको जोड रहेको छ । नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणालीप्रति प्रतिबद्ध गराउनु, नेपाली कांग्रेसमा तिनीहरुको आकर्षण र सहभागिता विस्तार गर्नु, रोजगारमुखी उद्यमशील युवापुस्तालाई सक्रिय गराउँदै पार्टीमा सबै पुस्ताको समन्वय खोज्नु आजको आवश्यकताका कारण आफूले उम्मेदवारी प्रस्तुत गरेको निधिले वताउनुभयो ।

हिमाल, पहाड, तराई मधेसको एकतालाई थप सबल वनाउन र आउँदो राष्ट्रिय निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा सशक्त रुपमा विजयी गराउने लक्ष्य कांग्रेसका लागि आगामी कार्यभार हुन पुगेको छ । देउवा र पौडेलले उहाँको उम्मेदवारीबारे नकारात्मक प्रतिक्रिया नदिएको निधिले हिमालय टाइम्सलाई बताउनुभयो ।

आगामी फागुनमा तय भएको कांग्रेसको चौधौं महाधिवेशनमा यसअघि वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइरालाले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । केन्द्रीय सदस्य गगन थापाको दावी समेत सभापतिमा सार्वजनिक भएको छ ।६० बर्ष उमेर समूहदेखि माथि र त्यसतलको उमेर पुस्ताको सेतुका रुपमा निधिको उम्मेदवारी विचार र आन्दोलनको निरन्तरतासमेत हुनसक्छ ।

विमलेन्द्र निधिको उम्मेदवारीको सन्दर्भमा गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले निधिको उम्मेदवारी स्वाभाविक भएको टिप्पणी गर्नुभयो । डा. यादवले भन्नुभयो, ‘लोकतान्त्रिक आन्दोलनमा करिब पचास वर्षदेखि निरन्तर सक्रिय भई संघर्षबाट आएको हुनाले विमलेन्द्र निधिको सभापति पदको उम्मेदवारी स्वाभाविक र सकारात्मक छ ।’

अहिंसा, शान्ति, सामाजिक न्याय, समुदायबीच सद्भाव र लोकतन्त्रका लागि आजीवन अभियन्ता महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि करिब १३ वर्षको उमेरदेखि नै आफ्नो परिचयका साथ नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्छ । नेपालको शीर्ष पंक्तिको नेतृत्वमा देउवा र पौडेल पछि निधिनै सर्वाधिक निरन्तर रहेको हुनाले पनि उहाँको उम्मेदवारीलाई स्वाभाविक देखिएको छ ।

इहिमालयटाइम्सवाट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?
एस.पी. खबर विशेष

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

5 hours ago
जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम
एसपी खबर तस्वीर

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

2 days ago
अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट
एस.पी. खबर विशेष

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

2 days ago
स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा
एस.पी. खबर विशेष

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

2 days ago
हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर
एस.पी. खबर विशेष

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

3 days ago
एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई
एस.पी. खबर विशेष

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

3 days ago
बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा
एस.पी. खबर विशेष

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

3 days ago
रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित
एस.पी. खबर विशेष

रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित

3 days ago
मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह
एस.पी. खबर विशेष

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

3 days ago
मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

4 days ago

ताजा समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy