FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

झुठा मुद्दा विरुद्व क्षिरेश्वरनाथ कांग्रेस सडकमा, महेन्द्रनगरमा प्रदर्शन(भिडियो)

झुठा मुद्दा विरुद्व क्षिरेश्वरनाथ कांग्रेस सडकमा, महेन्द्रनगरमा प्रदर्शन(भिडियो)

संजय साह
जनकपुरधाम, साउन ३० :
नेकपाको नेतृको घरमा आगलागी भएको घटनामा आफनो कार्यक्रताहरुलाई नियोजित रुपमा फँसाएको भन्दै कांग्रेस क्षिरेश्वरनाथ नगर समितिले महेन्द्रनगरमा प्रर्दशन गरेको छ । साउन २४ गते राति सोहि नगरपालिका २ महेन्द्रनगर स्थित नेकपा नेतृ पल्टी देवी यादवको घरमा आगलागी हुँदा घर सहित तिन गाईवस्तुको जलेर मृत्यु भएको थियो भने तिन घाइते भएका थिए ।

त्यस पछि नेतृ यादव नेकपाको नेताहरु सहित करिव २० जना उपर मुद्दा दायर गर्न गएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनायो । पछि यादवले पाँचजनाको नाममा किटानी जाहेरी दिन गइन तर दुई जना विरुद्व मात्र मुद्दा दायर भयो ।

कांग्रेस नगरसभापति तथा वडा नं. १ अध्यक्ष लालबाबु यादवले यादवको घरमा आगलागी भएको र क्षती समेत भएको स्वीकार गर्दै राजनिती गरेर अनाहकमा सवैलाई फँसाउन नहुने बताए । यादवले आफना छिमेकी तथा कांग्रेसका कार्यक्रता धनेश्वर यादव उनका छोरा सुरेश र देबु, उनकी पत्नी र छोरा देबुको श्रीमती विरुद्व किटानी जाहेरी दिन गएको दुई छोराहरु विरुद्व मुद्दा दायर भयो ।

घटनाको आरोपमा सुरेश पक्राउ परेको छ भने देबु फरार रहेका छन् । कांग्रेसीले कुनै घटनामा दोषिलाइ मात्र सजाय हुनु पर्नेमा राजनिति प्रतिसोधका लागि सम्पुर्ण परिवारलाई नै फँसाउने काम भएकाले चुप लागेर नबस्ने बताए । कांग्रेसले सुरेशलाइ आफुहरु आफनै प्रहरीमा उपस्थित गराएकाले सहि अनुसन्धान गरेर दोषिलाई कारवाही गर्न मांग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy