FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

क्लोथ बैंक धनुषाको केयरमा चार संक्रमित, यस्तो छ बैंकको अपिल

क्लोथ बैंक धनुषाको केयरमा चार संक्रमित, यस्तो छ बैंकको अपिल

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ :
तिनजना सरकारी कर्मचारी र एकजना औषधी व्यवसायी सहित चारजना कोरोना संक्रमित क्लोथ बैंकको केयरमा आइशोलेट भएका छन् । बैंकका अध्यक्ष राजिव झाका अनुसार जनकपुरधाम स्थित सरकारी कार्यालयका तिनजना कर्मचारी र एकजना औषधी व्यवसायी सम्पर्कमा आएपछि बैंकको चिकित्सक समुहका सम्बन्धित चिकित्सकसंग सम्पर्कमा रहेको र परामर्श प्रदान भइरहेको बताए । सवैको अवस्था समान्य रहेको सम्पर्कमा रहेको चिकित्सहरुले बताएका छन् ।

डा. अजय मिश्रका अनुसार आज विहान समेत संक्रमितहरुसंग कुराकानी भएको र सवैको अवस्था समान्य रहेको हुनै पनि लक्ष्ण नथपिएको बताए । बैंकको अक्सिजन व्यवस्थापन समितिका संयोजक मनोज चौधरीले भने, ‘कसैलाई पनि अक्सिजन प्रयोगको अवस्था नआओस भन्ने माता जानकी संग प्रार्थना गर्दछु तर त्यस्तै अवस्था आए हामी सक्दो व्यवस्थापनमा जुटेका छौं ।’ चौधरी सहित समाजसेवी राजु चौधरी सहितको सहभागितामा बनेको ९ सदस्सीय समितिले अक्सिजन व्यवस्थापनको काम गर्दैछ । बैंककै पहलमा अहिले सम्म ४१ सदस्सीय चिकित्सकको समुह निर्माण भएको र सो समुहले चिकित्सकीय परामर्श प्रदान गर्नेछ ।

यस्तो छ क्लोथ बैंकको अपिल

बैंकले कोरोना संक्रमण पुष्टी भइसकेका विरामीहरु व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्पर्क गरि आफनो विवरण (पुरानो कुनै रोग, खाइरहेको औषधी, उमेर, तौल, सम्पर्क नम्वर) सहितको विवरण टिपाउनु पर्ने हुन्छ । त्यसपछि समितिका सदस्यले सम्बन्धित चिकित्सकसंग समन्वय गरि विरामीको नम्वरमा चिकित्सक स्वयमलाई नै फोन गर्न लगाएर चिकित्सकीय परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको अध्यक्ष झाले बताए ।

विरामीको भनाई, कुनै रोग भए त्यसको पृष्ठभुमि र लक्ष्ण अनुसार सम्बन्धि चिकित्सकले उहाँहरुलाई आफै सम्पर्क गरेर परामर्श दिनुहुने र अक्सिजन आवयश्क भएको अवस्थामा भिडियो कल मार्फत हेरेर चिकित्सकको सिफारिसमा सिडिओ कार्यालयवाट अक्सिजनलिन सक्ने गरि व्यवस्थापन गरिएको छ । त्यसका लागि सुरुमा चिकित्सकलाई नभई समितिका सदस्यहरुलाई सम्पर्क गर्न बैंकले सम्बन्धित सवैमा आग्रह गरेको छ ।

क्लोथ बैंकको इमेल मार्फत समेत आफना समस्या दर्ता गराउन सकिने छ । जस्को लागि प्रस्तुत इमेल प्रयोग गर्न सकिने छ । [email protected] [email protected], [email protected]

साथै क्लोथ बैंकको फेसबुक र समितिका सदस्यहरुको नम्वरको ह्वाटसएपमा पनि सम्पर्क गर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

23 mins ago
राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

37 mins ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

22 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

22 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago
महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित
एस.पी. खबर विशेष

महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित

2 days ago

ताजा समाचार

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy