FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

डोटीमा घर भत्किँदा एकै परिवारका चारको मृत्यु

डोटीमा घर भत्किँदा एकै परिवारका चारको मृत्यु
  • 222
    Shares

एसपी रिपोर्टर
डोटी, साउन २७ :
डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ ।

राति सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको घाइतेहरुको उद्धारमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आदर्श गाउँ कमिटी अध्यक्षसमेत रहेका गोविन्द पार्कीले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए ।

उनले घर भत्किँदा चार जनाको ज्यान गएको खबर पुष्टि गरेका छन् । तर घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्ल बताउँछन् । उनले भने, ‘तीन तले घर रहेछ, भत्कन लागेपछि भागेर आँगनमा पुग्दासम्म भत्किसकेपछि पुरिएर मृत्यु भएको भन्ने आएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश २

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

25 mins ago
‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
एस.पी. खबर विशेष

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

60 mins ago
कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस
एस.पी. खबर विशेष

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

2 hours ago
बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै
प्रदेश २

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

1 day ago
मिथिला नपामा नगर पत्रकार संजाल गठन
प्रदेश २

मिथिला नपामा नगर पत्रकार संजाल गठन

1 day ago
जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)
एस.पी. खबर विशेष

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

1 day ago
३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास
एस.पी. खबर विशेष

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

2 days ago
भारतसंग प्रचण्ड असन्तुष्ट, लगाए यस्तो आरोप
राजनीति

भारतसंग प्रचण्ड असन्तुष्ट, लगाए यस्तो आरोप

2 days ago
पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन
राष्ट्रिय

पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन

2 days ago
प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर
एस.पी. खबर विशेष

प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर

2 days ago

ताजा समाचार

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

मिथिला नपामा नगर पत्रकार संजाल गठन

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy