FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

१२ मध्ये ५ को प्रमुख सहित यस्तो छ प्रदेश २ को प्रतिनिधित्व, देउवाद्वारा विभागहरुमा धमाधम मनोनयन (सुचिसहित)

दुईवटा विभागको सचिव र एकको उपप्रमुखमा पनि प्रदेश २

१२ मध्ये ५ को प्रमुख सहित यस्तो छ प्रदेश २ को प्रतिनिधित्व, देउवाद्वारा विभागहरुमा धमाधम मनोनयन (सुचिसहित)

पुरन रौनियार
जनकपुरधाम, साउन २६ :
कोरोना महामारीका बिच पनि कांग्रेसको महाविधेशन हुन भएकाले पार्टी सभापति शेरबहादुर देउवा धमाधम तयारीमा जुटेका छन् । पौडेल सहितका गुटले महाधिवेशन प्रभावित गर्नकै लागि देउवा धमाधम विभिन्न पदमा आफना मान्छेहरु नियुक्त गरिरहेको आरोप लगाइरहेकै वेला सभा देउवाले विभिन्न विभागको सचिव सदस्यहरु मनोनयन गरेका हुन ।

सभापति देउवावाट कांग्रेसमा मनोनयन भएको कुल १२ विभागहरु मध्ये ५ वटा विभागको प्रमुख प्रदेश २ वाट मनोनयन गरिएको छ । साथै दुईवटा विभागको सचिव र एक विभागको उपप्रमुख समेत प्रदेश २ वाट मनोनयन गरिएको छ । ५ प्रमुख मध्ये धनुषाका २ पर्साका २ र बाराका १ जना छन भने दुई सचिवमा बारा र पर्सा तथा एक उपप्रमुखमा सप्तरीले पाएको छ ।

त्यसै गरि १२ विभागमा देशै भरिवाट मनोनयन भएका कुल ४ सय ५४ सदस्यहरुमा प्रदेश २ वाट ६९ जना सदस्य मनोनयन भएका छन् । जस्मा सप्तरी ५, सिरहा ८, धनुषा १४, महोतरी ७, सर्लाही ९, रौतहट ७, बारा १० र पर्साका ९ जना छन् ।

यस्तो छ मनोनयनमा परेका प्रदेश २ का प्रतिनिधीत्व :

१. संगठन विभाग

सप्तरी : पवन कुमार यादव
सिरहा :
धनुषा : कुमर कान्त झा
महोतरी : चिरन्जिीवि हमाल
सर्लाही :
रौतहट :
बारा : अफरोज अन्सारी
पर्सा : राकेश सिंह

२. शिक्षा विभाग

सप्तरी : रघु प्रसाद सिंह थारु
सिरहा :
धनुषा : गणेश तिवारी र डा. शिव कुमार यादव
महोतरी : शुसिल कुमार यादव
सर्लाही :
रौतहट : राजकिशोर यादव
बारा :
पर्सा : प्रो. प्रमोद गुप्ता

३. यातायात व्यवसायी समन्वय विभाग

प्रमुख : महेन्द्र यादव, धनुषा

सप्तरी :
सिरहा : तप्केश्वर महतो
धनुषा :
महोतरी : अन्जय कुमार चौधरी
सर्लाही : राम प्रताप राय
रौतहट : श्री राम यादव
बारा : ओम कृष्ण कार्की
पर्सा : रामरुप प्रसाद कुर्मी

४. मुस्लिम विभाग

प्रमुख : फरमुल्लाह मन्सुर, बारा
सचिव : परवेज अन्सारी, बारा

सप्तरी : सविर आजम
सिरहा : मुस्ताक अन्सारी
धनुषा : लियाकत अली, मोबारक कवाडी
महोतरी : जमिल अखतर शेष
सर्लाही : यनिस अन्सारी
रौतहट : फिरोज आलम
बारा : रसुल अन्सारी
पर्सा : सकिम मिया, जाकिर हुसैन

५. तराई मधेश समन्वय विभाग

प्रमुख : अजय कुमार चौरसिया, पर्सा
उप्रमुख : श्री प्रसाद राउत, सप्तरी
सचिव : रामनारायण प्रसाद कुर्मी, पर्सा

सप्तरी :
सिरहा :
धनुषा : सत्रुधन यादव
महोतरी : मन्दिप भारती
सर्लाही : जय प्रकाश मल्लिक
रौतहट : रामकृपाल यादव
बारा : शिवभोला ठाकुर
पर्सा : नरेन्द्र साह

६. संघिय मामिला तथा प्रदेश समन्वय विभाग

प्रमुख : रमेश रिजाल, पर्सा

सप्तरी : नन्दु यादव
सिरहा : श्रीनारायण यादव, रामसुन्दर चौधरी
धनुषा : समिर घिमिरे, राम उदय यादव
महोतरी : नागेश्वर राय यादव
सर्लाही : राम गोविन्द राय, नरेन्द्र भट्टराई
रौतहट :
बारा :
पर्सा :

७. वन, वातावरण तथा विपत व्यवस्थापन विभाग

सप्तरी :
सिरहा : रामबाबु यादव
धनुषा : बासलाल महतो
महोतरी :
सर्लाही :
रौतहट : रामचन्द्र गिरी
बारा : राम प्रसाद चौधरी
पर्सा : डिना गुप्ता

८. वितिय तथा सहकारी संस्था समन्वय विभाग

प्रमुख : आनन्द प्रसाद ढुङ्गाना, धनुषा

सप्तरी :
सिरहा :
धनुषा : रामबाबु यादव
महोतरी :
सर्लाही : रामहरी न्यौपाने
रौतहट :
बारा : उपेन्द्र जयसवाल
पर्सा :

९. स्थानिय तह समन्वय विभाग

सप्तरी : मन्नी गुप्ता
सिरहा :
धनुषा : भोला परियार
महोतरी :
सर्लाही :
रौतहट : अवध किशोर ठाकुर
बारा : किशोरी यादव
पर्सा : जनार्दन क्षेत्री

१०. निर्माण व्यवसायी समन्वय विभाग

सप्तरी :
सिरहा : रामएकवाल यादव
धनुषा : सुरेन्द्र चौधरी (मुन्ना)
महोतरी :
सर्लाही : रामजी शाह, टिकाजंग रायमाझी
रौतहट :
बारा :
पर्सा : बशिष्ठनारायण कुर्मी

११. तरुण विभाग

सप्तरी :
सिरहा : कपिलदेव साह
धनुषा : रामपल्टन साह
महोतरी : सुरेश प्रसाद यादव
सर्लाही : कृष्णनन्दन कुमार राय
रौतहट : सपुत बहादुर कार्की
बारा : मदन मण्डल, मो. अतिउर रहमान
पर्सा :

१२. खेलकुद विभाग

सप्तरी :
सिरहा : उपेन्द्र यादव
धनुषा : रामानन्द चौधरी (ललन)
महोतरी :
सर्लाही :
रौतहट :
बारा : मनि भुषण यादव
पर्सा :

यस्तो छ देशभरिकै विवरण

Shrawan-25-10tarunKhelkud-departnamelist-2077.04.25Download

https://drive.google.com/file/d/15fEEWTUPFnnPBlQmzf8rupCDQ3ERp-cH/view

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 spkhab[email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy