FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

क्लोथ बैंकको पहल, यि डाक्टरहरुसंग लिनोस घरमै बसि कोरोना सम्बन्धी निशुल्क परामर्श

हुन सक्ने प्राविधिक समस्याको पहिचान र समाधानका लागि नागरिक समिति बन्ने

क्लोथ बैंकको पहल, यि डाक्टरहरुसंग लिनोस घरमै बसि कोरोना सम्बन्धी निशुल्क परामर्श

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ :
कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनमा तिनै तहको सरकार चुकिरहेका वेला क्लोथ बैंक धनुषाले जनकपुरधाम सहित यस क्षेत्रका नागरिका लागि विशेष पहल गरेको छ । एक समितिको गठन गरि भविष्यमा हुन सक्ने महामारीलाई मध्ये नजर गर्दै घर घरमै आइशोलेट हुन अवस्था आए विरामीको घरमै अक्सिजनको व्यवस्थापनामा बैंक जुटेको छ ।

जस्को लागि मनोज चौधरी (जनकपुरधाम अञ्चल बस व्यवसायी संघ)को संयोजकत्वमा राजुचौधरी (समाजसेवी) सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेटेर अक्सिजन सिलिन्डर व्यवस्थापन समितिको गठन गरि काम थालिएको छ । बैंकका अध्यक्ष राजिव झाका अनुसार जनकपुरधामका एकजना औषधी व्यवसायी बैंकको सम्पर्कमा होम आइशोलेट भइसकेका छन् । झाले भने, ‘चिकित्सकिय परामर्श पनि हामी दिइरहेका छौं ।’

त्यसैगरि चिकित्सकिय परामर्शका लागि बैंकले अनुभवि चिकित्सकहरुको तस्वीर सहित उहाँहरुको सम्पर्क नम्वर सहितको सुचना समेत जारी गरेको छ । कसैलाई कोरोनाको लक्ष्ण, आशंका वा संक्रमण नै पुष्टी भएको खण्डमा ति चिकित्सकहरुलाई सम्पर्क गरेर निशुल्क परार्मश लिन सकिने बैंकले जनाएको छ । यि अभियानहरुको लागि तिन सदस्य संरक्षण समिति समेत गठन भएको जस्मा प्रमुख जिल्ला अधिकारी, धनुषा प्रहरी प्रमुख र बैंकका अध्यक्ष सहभागि छन् ।

हेर्नोस डाक्टर र उनको सम्पर्क नम्वर

अध्यक्ष झाका अनुसार बैंकले विज्ञहरुको सुझावको आधारमा धनुषामा औषधीको आपुर्ती, आवयश्कता र अभाव सहित हुन सक्ने कुनै पनि प्राविधिक समस्याको पहिचान र निवारणका लागि चिकित्सहरुको संगठन सहितको एक नागरिक समिति निर्माण समेत गर्ने छ जस्को पहलका लागि बैंकका उपाध्यक्ष पत्रकार पुरन साह रौनियारलाई जिम्मेवारी दिइएको छ । बैंकको सवामित्वमा रहने सो समितिले विभिन्न सुझावहरु दिनेछन् ।

अभियानमा सहभागि हुन चाहनेले बैंकका पदाधिकारीहरु संग सम्पर्क राख्न समेत आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

5 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

10 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy