FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

क्लोथ बैंकले होम आइसोलेट हुनेहरुका लागि निशुल्क चिकित्सकिय परार्मश र अक्सिजनको व्यवस्थापन गर्ने

क्लोथ बैंकले होम आइसोलेट हुनेहरुका लागि निशुल्क चिकित्सकिय परार्मश र अक्सिजनको व्यवस्थापन गर्ने

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ :
कोरोना भाइरसको महामारीको भयावहस्थितिलाई मध्य नजर गर्दै क्लोथ बैंक धनुषाले कोभिड विशेष अस्पतालमा ठाँउ नपाएर होम आइसोलेसन बस्नु पर्ने अवस्थामा चिकित्सय परार्मश र अक्सिजनको व्यवस्थापनमा जुटेको छ ।

त्यस्तो बाध्यतात्मक अवस्थामा क्लोथ बैंक धनुषाले अनलाइनमार्फट बिज्ञ डाक्टरहरुसंग निःशुल्क फोन वा अनलाइन परामर्श सहित आवश्यकता अनुसार निःशुल्क अक्सिजनको सिलिन्डर घरमै उपलब्ध गराउने निर्णय गरिएको क्लोथ बैंक जनकपुरका अध्यक्ष राजिव झाले बताएका छन् ।

क्लोथ बैंक सहित स्थानिय प्रशासनको साउन २३ गते बसेको बैठकबाट कोभिडले संक्रमित हुनेहरुका लागि डा. अजय झा (डिएम)को संयोजकत्वमा डा. अजय मिश्रा, डा. रमन मिश्रा, डा. रबि रंजन प्रधान र डा. अजय यादब सहितको प्राबिधिक समिति गठन गरिएको छ । उनीहरुले होम आइशोलेट भएकाहरुलाई निशुल्क परार्मश दिने छ ।

त्यसैगरि बैठकवाट आवश्यक परेमा अक्सिजन व्यवस्थापनका लागि राजपा नेता मनोज चौधरीको संयोजकत्वमा राजेश चौधरी (राजु) र मनिष श्री ओम सदस्य रहने ३ सदस्य अक्सिजन सहित सिलिन्डर ब्यबस्थापन समिति गठन गरिएको छ । बैंकको यस अभियानमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेत र क्लोथ बैंक जनकपुरका अध्यक्ष राजीब झा संरक्षकको रुपमा रहने छ ।

करिव २ वर्षदेखि गरिव, अनाथ, असहायलगायत कपडाविहिन तथा दैबिक प्रकोपमा परेकोहरुलाइ निःशुल्क कपडा उपलब्ध गराउदै आएका क्लोथ बैंकले कोरोना भाइरसको महामारीको समयमा चिकित्सक टोली सहित अक्सिजनको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

14 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy