FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सहयोगको मात्रा जे सुकै होस तर उनको प्रतिवद्वता र सक्रियता भने सेवक जस्तै छ

सहयोगको मात्रा जे सुकै होस तर उनको प्रतिवद्वता र सक्रियता भने सेवक जस्तै छ

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १७ :
जनकपुरधाममा बैद्यनाथ साह सेवक भनेर चिनिन्छ् । समान्यतया सेवक भन्नाले सेवा गर्ने हात बुझिन्छ । वास्तवमै बैद्यनाथ साहको कार्य पनि सेवक जस्तै हुन्छ । उनी आफनो घर परिवार भन्दा पनि समाजकै कार्यमा व्यवस्त देखिने गर्छन । उनको गतिविधीका कारण पनि उनलाई सहयोगका लागि धेरै खवर र फोनहरु आउने गर्दछ । साह कसैलाई हुदैन भन्दैनन । धेरथोर सहयोग गरेकै हुन्छ ।

शनिवार विहानै उनी आफनी धर्म पत्नी सहित युवाहरुको टोली लिएर बाह्रबिघघा रंगभुमि मैदान पुगे । कारण थियो मैदानमै दिन रात काटने ति भारतिय गरिव र असहायहरुको पिडा । वर्षातको समयमा पानीको कारण उनीहरु बाह्रबिघघा अगाडीको सडक पेटीमा राती सुत्ने गरेका छन् । धेरै दिन देखि यँही बसिरहेका उनीहरुलाई केहि राहत होस भन्ने उद्देश्यले साहको टोली विहानै पुगेर उनीहरुको बासस्थानमा त्रिपालको केहि भएपनि साहारा झुन्डाइ दिएका छन् । केहि त्रिपाल ठुलो सहयोग न हुन सक्ला तर उनको यो काम ति बेसाहाराका लागि साहारा भने पक्कै भएको हुनु पर्छ ।

साह अहिले विभिन्न ठाँउमा आवश्यकत रहेको परिवारमा त्रिपाल लिएर पुग्ने गरेका छन् । महामारीको जोखिमका बिच आफना परिवारका सदस्यहरुलाई समेत लिएर उनी सहयोगका लागि पुग्ने गरेका छन् । स्थानिय अगुवा र यहाँ सम्मकी जनप्रतिनिधीहरु समेत परेका वेला साहलाई सहयोगका लागि अपिल गर्छन । असहाय संरक्षण मञ्चका अध्यक्ष साह भन्छन् ‘मलाई आफनो घरवाट दिनै पर्दैन, सहयोगी हातहरुकै सहयोग सदुपयोग गरेको हुँ, मेरो मात्र पहल र सक्रियता छ ।’ धेरैले यसलाई राजनिति पनि भन्नु हुन्छ, उनले भने, ‘म उहाँहरुलाई नमस्कार वाहेक केहि भन्न सक्दिन किनकी समाजमा शंकाको भण्डार छ ।’ सहयोगको मात्रा न्युन नै हुन सक्ला तर साहको सक्रियता र असहाय प्रतिको सहयोग र समय तथा प्रतिवद्वता भने सेवक जस्तै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

15 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy