FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेशमा आइजिपी सम्म, सिडिओ पनि प्रदेश मातहत आउने प्रमको प्रतिवद्वता

एक महिना भित्र समायोजन सकिने गरि काम थाल्ने सहमती

प्रदेशमा आइजिपी सम्म, सिडिओ पनि प्रदेश मातहत आउने प्रमको प्रतिवद्वता

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ :
बुधवार संघिय गृह मन्त्री रामबहादुर थापा बादलको अध्यक्षता र प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा सवै प्रदेशका आन्तिरक मामिला (गृह) मन्त्री तथा गृह सचिवहरु, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरिक्षक सहितको बैठक बस्यो । बैठकमा प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्दै सो प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठक सम्पन्न मात्र भएन प्रदेश प्रहरी प्रशासनको हकमा विभिन्न खाँकाहरु समेत परिकल्पा गरेको छ ।

वैठकमा सहभागि प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले एसपी खवरलाई बताए अनुसार एक महिना भित्र प्रहरी संगठनलाई प्रदेश मातहत समायोजन हुने गरि आजैका मिति देखि तिब्र गतिमा समायोजक प्रक्रिया अघि बढाउने सहमती भएको छ । उनका अनुसार प्रदेशका मन्त्रीहरुले सवै प्रहरी संगठनहरु प्रदेश मातहत ल्याउन गरेको मांगमा प्रधामन्त्री ओलीले प्रदेशमा आइजीपी सम्म राखेर संघमा डिजीपी राख्ने सम्मको प्रतिवद्वता जाहेर गरेका छन् ।

बैठकमा प्रहरी समायोजन सम्बन्धमा गम्भिर र सकारात्क छलफल भएको बताउदै मन्त्री यादवले भने, ‘प्रधानमन्त्री ज्यू प्रदेशमा आइजीपी सम्म दिएर संघमा डिजिपी राख्ने सम्मको प्रतिवद्वता जाहेर गर्नुभएको छ ।’ साथै सिडिओहरु समेत प्रदेशमा प्रदेश मातहत नै रहनेमा प्रधानमन्त्री सकारात्मक रहेको उनले बताए । सिडियोहरु समेत प्रदेश मातहत रहेर कार्य सम्पादन गर्ने बैठकमा छलफल भएको र यस कार्यहरुका लागि समायोजन विद्येयक संसोधनका लागि अगाडि बढाउने समेत छलफल भएको बताए । उनको अनुसार एआइजी तत्कालै प्रदेश मातहत आउने भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

2 mins ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago
महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित
एस.पी. खबर विशेष

महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित

2 days ago
“सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको मधेश प्रदेशमा शुभारम्भ
एस.पी. खबर विशेष

“सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको मधेश प्रदेशमा शुभारम्भ

3 days ago
आरती साह प्रकरण : श्रीमानलाई थुनामा पठाउने आदेश
अन्य

आरती साह प्रकरण : श्रीमानलाई थुनामा पठाउने आदेश

4 days ago
बैंक तथा वित्तिय सहकारीहरुको लुटविरुद्ध जनकपुरधाममा आजपाको प्रदर्शन
एस.पी. खबर विशेष

बैंक तथा वित्तिय सहकारीहरुको लुटविरुद्ध जनकपुरधाममा आजपाको प्रदर्शन

4 days ago
वरिष्ठ पत्रकार नेपालीको स्मृतीमा क्रिकेट सुरु, प्रथम राष्ट्रपति सामुने पत्रकार र जनप्रतिनिधी भिडने
एस.पी. खबर विशेष

वरिष्ठ पत्रकार नेपालीको स्मृतीमा क्रिकेट सुरु, प्रथम राष्ट्रपति सामुने पत्रकार र जनप्रतिनिधी भिडने

4 days ago
केपि ओली कप जितेका मधेश क्रिकेट टिमलाई मधेश सरकारको बधाई, पाँच लाख इनाम
एस.पी. खबर विशेष

केपि ओली कप जितेका मधेश क्रिकेट टिमलाई मधेश सरकारको बधाई, पाँच लाख इनाम

4 days ago

ताजा समाचार

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy