FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

इजरायली सरकारद्वारा प्रदेश २ सरकारलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग

इजरायली सरकारद्वारा प्रदेश २ सरकारलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४
: इजराइली सरकारले कोभिड १९ वाट लडन प्रदेश २ सरकारलाई सुरक्षा समाग्रीहरु सहयोग गरेको छ । कोभिड १९ विरुद्व लडन इजाराइली सरकारले नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले प्रदेश २ को समाजिक विकास मन्त्रालय मार्फत प्रदेश २ सरकारलाई विभिन्न स्वास्थ्य सुरक्षा समाग्रीहरु प्रदान गरेको छ ।

इजरायल सरकारवाट प्राप्त सरसमानहरु समाजिक विकास मन्त्री नवल किशोर साहले स्वास्थ्य विभागका निर्देशक डा. प्रमोद यादवलाई हस्तान्तरण गरेका छन् । सरसमानहरुमा ४ सय थान पिपिई, १ हजार थान के एन ९५ मास्क, १० हजार थान पिनवाला सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोभ्स र ह्यान्ड सेनिटाइजर १ सय जाँर हस्तान्तरण गरिएको छ । सो अवसरमा मन्त्री साहसंग नेपाल स्थित इजरायली दुतावासका प्रतिनिधीले भिडियो कन्फरेन्समा कोभिड १९ र प्रदेश २ सरकारको रणनिति विषयमा छलफल समेत गरेको थियो ।

नेपाल स्थित इजरायली दुतावास, स्वास्थ्य निर्देशनालयका साथै स्वास्थ्य कार्यदलका संयोजक डा. रामकेवल साह सहितका प्रतिनिधीहरुको उपस्थितीमा मन्त्री साहले डा. यादवलाई सो सरसमानहरु हस्तान्तरण गरेको छ । सो अवसरमा उपस्थितहरुले इजरायल सरकारले कृषि क्षेत्रमा गरेको प्रगती र डिजास्टरको क्षेत्रमा गरेको प्रगतीको प्रशंसा गरेका थिए । मन्त्री साहले सहयोगका लागि इजरायली सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । इजरायली सरकारले भविष्यमा समेत कोभिड १९ को सामना गर्न प्रदेश २ सरकारसंग सहकार्य गर्न तयार रहेको नोटमा लेखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

15 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

16 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

22 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

2 days ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy