FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

२० परिवारलाई दुई/दुई थान बाख्रा र खोर व्यवस्थापनका लागि १० हजार नगद

२० परिवारलाई दुई/दुई थान बाख्रा र खोर व्यवस्थापनका लागि १० हजार नगद

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ :
धनुषाको मुख्यापट्टी मुसरनिया गाउँपालिकाको वडा नम्वर २ मुख्यापट्टीमा अति विपन्न परिवारलाई आर्य आर्जनकालागि मंगलबार बाख्रा वितरण गरिएको छ । पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामको सहयोगमा २० परिवारलाई दुई दुई थान बाख्रा तथा खोर व्यवस्थापनका लागि १० हजारका दरले प्रत्येक परिवारलाई सहयोग उपलब्ध गराईएको छ ।

प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकार मन्त्री शैलेन्द्र प्रसाद साहले त्यहाँका विपन्न परिवारलाई बाख्रा हस्तान्तरण गर्दै सही सदुपयोग गरेर लाभ लिन आग्रह गरे । प्रदेश २ को समृद्धीको मूल आधार कृषि नै भएकोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिँदै मन्त्री साहले भने ‘कृषीलाई आधुनिकीकरण गर्दै सिंचाई, बीऊबिजन तथा मलखादका साथै बजारीकरणसम्मको व्यवस्थापन गर्न हामी अगाडि बढेका छौं ।’ मन्त्री साहले भने, निर्वाहमुखी खेतीलाई निरुत्साहित गर्दै व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्न मन्त्रालयले कृषक लक्षित विभिन्न कार्यक्रम ल्याएको छ ।’

शुभम कृषक समूहको समन्वयमा आयोजित बाख्रा हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य राम आशिष यादव, पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख इनरदेव साह, जनता समाजवादी पार्टीका नेता शेषनरायण यादव लगायतले आ–आफ्नो धारणा राखेका थए । शुभम कृषक समूहका अध्यक्ष किशुन यादवको अध्यक्षतामा भएको बाख्रा वितरण कार्यक्रममा लक्ष्मिनियाँ गाउपालिकाका अध्यक्ष विन्देश्वर यादव, जनता समाजवादी पार्टी नेपाल धनुषा अध्यक्ष पशुपति यादव, संचिव घनश्याम यादव लगायतका व्यक्तिहरुको उपस्थिती थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

15 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

16 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy