FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कांग्रेसीलाई लाग्यो महाधिवेशन, कांग्रेस धनुषामा समायोजनको विषयलाई लिएर विवाद

कांग्रेसीलाई लाग्यो महाधिवेशन, कांग्रेस धनुषामा समायोजनको विषयलाई लिएर विवाद

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ :
महाधिवेशन प्रक्रिया सुरु भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रका असन्तुष्टि सार्वजनिक हुन थालेको छ । फागुन पहिलो साता पार्टीको १४औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिले कार्यतालिका संशोधन गरेको केही दिनमै कांग्रेस धनुषामा समेत गुटगत विवाद देखिन थालेको हो । नेपाली कांग्रेस धनुषामा समायोजनको विषयलाई लिएर विवाद बढेको छ ।

नेपाली कांग्रेसका पुर्व सांसद डा.चन्द्रमोहन यादव, दिनेश प्रसैला, सचिव विशेश्वर यादव, नवीन गोहिवार सहितका कांग्रेसका नेताहरुले मंगलवार जनकपुरमा पत्रकार सम्मेलन गरि पार्टी अध्यक्ष एकलौटी रुपमा अगाडि बढेको आरोप लगाएका छन । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता एवम् पुर्व सांसद डा.चन्द्रमोहन यादवले धनुषामा एकलौटी रुपमा समायोजन गर्न खोजिएको आरोप लगाएका छन । पुर्व सभासद डा. यादवले नेपाली कांग्रेस स्थानीय तह संगठन पुर्नसंरचनाको अन्तिरम व्यवस्था निर्देशिका , २०७६ को दफा ६ को (ग) बमोजिम धनुषाको क्षेत्र नं. २(२) को जेष्ठ पदाधिकारी प्रदेश सभा क्षेत्रीय कार्य समितिको सभापति हुनुपर्नेमा निर्देशिका विपरित समायोजन गर्न खोजिएको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा पुर्व सांसद डा.यादवले समायोजन प्रक्रिया विधि र विधान अनुसार हुनुपर्नेमा जोड दिए । डा.यादवले लक्ष्मीनिया गाउंपालिकाको बनिगामाको राम ईश्वर यादवलाई उपसभापति बनाउनुपर्ने सहमति भएपनि पूर्व सहमति विपरित शुभनारायण यादवलाई उपसभापतिमा मनोनित गरि निर्देशिका विपरित काम भएकोले सो निर्णय खारेज हुनुपर्ने मांग गरे । त्यसै गरि पत्रकार सम्मेलनमा पुर्व सांसद दिनेश प्रसैलाले विधान र निर्देशिका विपरित गर्न खोजिएको समायोजनको घोर भत्र्सना गरेको छन । उनले पार्टी कसैको एकलौटी सम्पति नभएकोले निर्देशिका विपरित भएको समायोजन खारेज हुनुपर्ने मांग गरे ।

सांसद प्रसैलाले भने, ‘प्रदेश सभा क्षेत्रिय सभापति छनौट गर्न जिल्ला सभापति , जिल्ला सचिव र निर्वाचन प्रतिनीधिलाई जिम्मा दिईएपनि ११ महिनासम्म पनि छनौट गर्न नसक्नु दुर्भाग्यपुर्ण छ ।’ पत्रकार सम्मेलन नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले सबैभन्दा ठुलो विधान रहेकोले विधानभन्दामाथि कोही पनि हुन नसक्ने बताए । त्यसैले समायोजना निर्देशिका अनुसार नै हुनुपर्नेमा उनले जोड दिए । सम्मेलनमा कांग्रेसका नेता नविन गोहिवारले निर्देशिका विपरित भएको समायोजनको विषयमा असन्तुष्टि व्यतm गरेका थिए । नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ पिडरिया माईस्थान स्थित पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेवि संघका पुर्व सहमहामन्त्री नवलकिशोर यादव , विद्यार्थी नेता पुष्पेन्द्र यादव लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy