FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको स्मरणमा विविध कार्यक्रम, श्रद्धासुमन अर्पण देखि वृक्षारोपण सम्म

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको स्मरणमा विविध कार्यक्रम, श्रद्धासुमन अर्पण देखि वृक्षारोपण सम्म

एसपी रिपोर्टर
जनकपुरधाम, साउन ६ :
महामानव भनेर समेत चिनिने नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा मंगलबार देश भरि लगायत मधेशमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

साउन ६ गते मंगलबार बिपि काईरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस धनुषा सहित जनकपुरधाममा विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रम गरि मनाएको छ । नेपाली कांग्रेस धनुषाले विपीको पुण्य स्मृती दिवसको अवसरमा वृक्षारोपन कार्यक्रमको अयोजना गरेको छ । ३८ औ पुन्य स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति धनुषाका सभापति महेश शंकर गिरीको अध्यक्षतामा बल्वाटोल स्थित रा.प्रा.बि.को प्राङ्गणमा बृक्षारोपण कार्यक्रम गरिएको छ ।

सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य राम कृष्ण यादव, जिल्ला उपसभापति सन्तोष यादव, दिगम्बर राय, क्षेत्रीय सभापति कन्हैया कर्ण, नगर सभापति मनोज साह, शिबजी राय, नेताहरु जगत सुन्दर साह, जिबनाथ चौधरी सहित जिल्ला तथा केनिद्रय नेताहरुको सहभागिता रहेको थियो ।

दशरथनगरमा ५ सय बिरुवा रोपियो

सोहि अवसरमा दशरथ नगर टोल सुधार समितिको अगुवाइ तथा जिल्ला वन कार्यालय धनुषाको सहयोगमा दशरथ नगर टोलमा बाटोहरुमा वृक्ष लगाउने ठाउको अभाव रहेकोमा टोलमा रहेका घरघेरा भित्र आँप, लिच्ची, बेल तथा कागती निम्बुको ५ सय बिरुवा रोपिएको छ । टोललाइ स्वच्छ सुन्दर टोल निर्माण गर्ने प्रण समेत गरिएको छ ।

समितिको अध्यक्ष दिपक ठाकुरको आहवानमा प्रदेश सांसद तथा स्वच्छता अभियानी रामअशिष यादव, नेपाली काङ्ग्रेस जनकपुरधाम उपमहानगर कमिटी सभापति मनोज साह, नेता जिवनाथ चौधरी, स्वच्छता अभियानी तथा असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साह, हरित अभियानी सुरेश शर्मा, रेलवे ट्रैक सरसफाई अभियन्ता तथा महिला अभियानी रुबि झा र दिपक चौधरी, आषुतोष, दिपक ठाकुर लगायत दशरथ नगर टोलबासीहरु समेतको सहभागितामा सो कार्यको शुभारम्भ गरिएको छ ।

सिरहामा पनि विविध कार्यक्रम

उता सोहि अवसरमा नेपाल तरुण दलका जिल्ला कार्य समिति सिरहाद्वारा आयोजित कार्यक्रममा सिरहाका गोलबजार स्थित रामप्रसाद रामप्रताप कलेज क्वारेन्टाइनमा रहेका ६० जनालाई फलफूल र पानीको बोतल प्रदान गरिएको नेपाल तरुण दलका जिल्ला सदस्य अर्बिन्द मण्डलले जानकारी दिएको छ ।

त्यसै गरि नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिराहा द्वारा रा.उ. स्मारक अस्पताल लहानमा बिरामिहरुलाई फलफूल वितरण गरिएको हो । नेपाली काङ्ग्रेसका जिल्ला उप–सभापति बिशुन साह बनियाको प्रमुख आतिथ्य एक कार्यक्रमबीच विरामीहरुलाई फलफूल प्रदान गरिएको हो । विपीको स्मृतिलाई मध्यनजर गर्दै सो फलफूल वितरण गरिएको जनाइएको छ । 

अस्पतालमा रहेको करिब १०० जना विरामीहरुलाई स्याउ, केरा, आँप, विस्कुट, जुस लगायतका समाग्रीहरु वितरण गरिएको संघ सिराहाका जिल्ला सभापति मो. मुस्ताकले बताए । नेपाल काङ्ग्रेस लाहानका नगर सभापति सुनिल महतो, नेबिसंघका निबर्तमान केन्द्रिय सह–महामन्त्री एवम् नेपाली कांग्रेस लहान नगर सचिब एवम् युवा नेता परमेशवर साहको विशेष उपस्थितिमा फलफूल वितरण गरिएको हो । 

यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका युबा नेताहरू देबनाथ यादब,अब्दुल करिम खान,मनोज कोइराला ,नेबि संघ का नेता हरु सन्जिब ठाकुर,गोपाल यादब,नेविसंघ CTEVT प्रदेश नं. २ का अध्यक्ष इन्द्रजीत गोईत ,नेविसंघका कपिल साह लगाइतको उपस्थिति रहेको थियो।

प्रत्येक कार्यक्रमका सहभागिहरुले स्व.कोइराला प्रति पुष्प अविर सहित श्रद्धासुमन अर्पण गर्दै उहाँको योगदान र चरित्रको चर्चा परिचर्चा गर्दै स्मरण गरेका थिए ।

नेपाली काङ्ग्रेसका संस्थापक नेता स्व. बीपी कोईराला बि.सं. २०१५ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाई बहुमत ल्याउँदा बनेका पहिलो जननिर्वाचित प्रधानमन्त्री थिए । कोइराला प्रधानमन्त्री बनेपछि नेपालमा राष्ट्रियता,प्रजातन्त्र र समाजबाद स्थापनाका लागि राजनैतिक नेतृत्व प्रदान गरेका मण्डलले जानकारी दिए । उनको मेलमिलापको निति अझै देशको लागि फलदायी सावित भइरहेको छ । कार्यक्रममा नेपाल तरुण दल गोलबजारका सभापति निरज यादव, उप सभापति श्रवण मण्डल, नरहा गाउँपालिकाका वडा सभापति जितेन्द्र यादव र स्वास्थ शाखा प्रमुख निरंजन साक्य लगायतका उपस्तिथिमा स्मृति कार्यक्रम सम्पन्न गरिएको मण्डलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy