FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सतिशका लागि न्याय माग्दै युवाहरुद्वारा मधेश भर निरन्तर प्रदर्शन

सतिशका लागि न्याय माग्दै युवाहरुद्वारा मधेश भर निरन्तर प्रदर्शन

एसपी रिपोर्टर
जनकपुरधाम, साउन ४ :
मेलम्ची खानेपानीको मुहान निरीक्षणका क्रममा पानीले बगाएर धनुषाका होनहार युवा ई. सतिश गोइतको मृत्युपछि मधेशका युवाहरु तातिएका छन् । उनीहरु विभागीय मन्त्री बिना मगरको राजिनामा र स्व.गोइतलाई शहिद घोषणाको मांग गर्दै दैनिक प्रदर्शनमा छन् ।

आइतवार जसपाका युवाहरु जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउदै राज्यको लापरवाहीले मारिएका गोइतलाई न्याय दिन मांग गरेका छन् । जसपाका युवा नेता प्रशान्त झा अगुवाईको समुह प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै बिदामा रहेको गोइतलाई पानीको सतह बढदै गएकावेला सिनियर हुदाहुदै किन पठाइयो सहिता शंकाहरु उल्लेख गर्दै घटनाको छानविन समेत शहिद घोषणाको मांग गरेका हुन ।

धनुषा वाहेकका जिल्लामा समेत स्व. गोइत प्रति श्रद्धाञ्जलीका कार्यक्रम हुनुका साथै राज्यको लापरवाहीले मधेशका एक होनहार युवा गुमाउनु परेको भन्दै न्यायका लागि दैनिक प्रदर्शन भइरहेको छ । सिरहाको सुखी पुरमा समेत युवाहरुको समुह स्व.गोइत प्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यायको लागि अपिल गरेका छन् ।

सुखिपुर युवा बिद्यार्थी र जनमत बिद्यार्थी संघ सुखिपुरको आयोजनामा ज्यान गुमाएका ई. सतिश गोईतको न्यायका लागि सिरहा सुखिपुरमा शान्तिपुर्ण श्रद्धाञ्जली कार्यक्रम सहित पिडित परिवारको न्यायका लागि घटनाको सत्य तथ्य छनबिन गरि छतिपुर्ती माङ्ग गर्दै बिरोध प्रदर्शन भएको हो ।

ई. गोइत निरिक्षणको क्रममा गुणस्तरहीन काम भएकाले सुरुङको १७ नम्बर ढोका फुट्दा पानीको बेगले गाडी नै बगाएपछि उनको निधन भएको हो । एकाएक ड्याममा पानीको सतह बढ्न थालेपछि निरीक्षणका लागि सतीशकै नेतृत्वमा टोली पठाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

31 mins ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

6 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy