FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

इच्छा अनुसारको कृषि औजार प्रदेश २ सरकारवाट सहुलीयतमा पाएपछि बटेश्वरका किसानमा हर्ष

इच्छा अनुसारको कृषि औजार प्रदेश २ सरकारवाट सहुलीयतमा पाएपछि बटेश्वरका किसानमा हर्ष

एसपी रिपोर्टर
जनकपुरधाम, साउन ४ :
धनुषा बटेश्वर गाँउपालिकाका किसानहरुले आफनो आवयश्कता अनुसारको कृषि औजार र उपकरणहरु पाएपछि खुसी भएका छन् । बटेश्वरका खास गरि तरकारी खेती गर्ने किसाहरुले स्थानिय बटेश्वर तरकारी पकेट कार्यक्रम अन्तर्गत आफुलाई आवयश्क पर्ने औजार र उपकरणमा सहुलियतका लागि र्फम भरेका किसानहरुलाई आइतवार प्रदेश २ ले सो औजार र उपकरणहरु उपलब्ध गराएको हो ।

प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बटेश्वरमा आयोजित एक समारोहका बिच किसानहरुलाई सो कृषि उपकरण र औजारहरु प्रदान गरेका छन् । पकेट कार्यक्रम मार्फत आफुलाई आवयश्क रहेको औजार र उपकरण उपलब्ध गराउन किसानहरुले दिएको आवेदनको आधारमा ५० प्रतिशत किसानको लगानीमा प्रदेश सरकारले ५० सहुलियत रकममा ति सरसमानहरु किसानलाई उपलब्ध गराएका हुन ।

१५ लाख किसानको लगानी र १५ लाख प्रदेश २ सरकारको सहयोग गरि कुल ३० लाख बराबरको सरसमानहरु हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साहले बताए । उपकरण तथा औजारहरु पाएपछि बटेश्वर तरकारी प्याकेट कार्यक्रमका अध्यक्ष राजदेव महतो सहित सरसमान पाउने किसानहरु खुसी भएका छन् । उनीहरुलाई मोटर ६० थान, स्प्रे चार्जर ५० र सादा ५० थान, डिलेभरी पाइप ३ सय केजी, क्रेक ३०० थान, ग्होल २ थान, ओल धुने मेशिन १०, पकेट पम्प १, पम्पसेट २, इनार १ र स्यालो टयुवेल ५ थान हस्तान्तरण गरिएको छ ।

साथै २० किसानहरुलाई हसिया, कोदालो र खुर्पी सहितका औजारहरु समेत निशुल्क प्रदेश सरकारले उपलब्ध गराएको छ । सो कार्यक्रममा मन्त्री साहले प्रदेश २ सरकार किसानहरुको सहयोगका लागि तत्पर रहको बताउदै आफुहरुले पाएको अधिकारीको सक्दो सदुपयोग गरि सरकारलाई किसान मैत्री बनाउन लागि परेको बताए ।

उनले भने, ‘धेरै अधिकार अझै पनि संघिय सरकारकै कब्जामा छ तर हामी जति सक्छौं किसानहरुको मन जित्ने कार्यक्रमहरु हर सम्भव ल्याउने प्रयास हुन्छ ।’ कार्यक्रममा सहकारी संघका ध्रुव नारायण यादव गाँउपालिकाका प्रमुख सहितको सहभागिता थयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

12 mins ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

4 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

10 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

12 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy