FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश सरकारलाई दोषी देखाएर संघिय सरकार मौज गर्दैछ–मन्त्री सोनल, पत्रकार सहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान

प्रदेश सरकारलाई दोषी देखाएर संघिय सरकार मौज गर्दैछ–मन्त्री सोनल, पत्रकार सहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान

एसपी रिपोर्टर
जनकपुरधाम, असार २९ :
प्रदेश २ सरकारका वरिष्ठ मन्त्री भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारलाई दोषी देखाएर संघिय सरकार र स्थानिय सरकार मनमोजी गरिरहेको आरोल लगाएका छन् । मधेश ग्रामिन विकास परियोजनाको १२ औं वार्षिकोत्स समारोहलाई सम्बोधन गर्दै मन्त्री सोनलले प्रदेश सरकार केहि गर्न सकेन कामै लाग्ने भएन भन्दै संघिय र स्थानिय सरकारका प्रतिनिधीहरु भ्रष्टाचारी र कामचोर भएको बताए ।

७० वर्षको सपना र संर्घषवाट पाएको प्रान्तीय सरकारलाई कसरी मजबुत र अधिकार सम्पन्न बनाउने भन्नेमा कसैको चासो नरहेको उनको गुनासो छ । मन्त्री सोनल अधिकतम २५ वर्षमा प्रदेश २ काठमाण्डौंं भन्दा पनि समृद्व हुने ठोकुवा गर्दै युवाहरु चेतनशिल र परिवर्तणशिल हुन पर्ने बताए । ७० वर्ष अगाडि गजेन्द्र नारायण सिंह र रामराजा प्रसाद सिंहले देशमा संघियता, प्रान्तीय सरकार हुन्छ भन्दा के के नभनियो होला, सोनलले भने, ‘तर आज त्यो सम्भव भयो कि भएन ? हेर्नुहोला २० देखि २५ वर्षमा यो प्रदेश काठमाण्डौं भन्दा राम्रो हुनेछ ।’

प्रदेश सांसद परमेश्वर साहले प्रादेशिक संरचना बचाउन सवै एकजुट हुनुपर्ने बताए । संघियता र प्रान्तीय सरकारलाई बिनाश गर्न विभिन्न चलखेल भइरहेको भन्दै अहिले सम्मका सहादत र त्यसवाट पाइएको उपलब्धी रक्षा हरेक मधेशीको कर्म हुनुपर्ने बताए । अर्को प्रदेश सांसद रामअशिष यादवले प्रदेश सरकारले समेत सोचे अनुसारको काम गर्न नसकेको टिप्पनी गरे यद्यपि उनले संघिय सरकारको तुलनामा मधेशका लागि प्रदेश सरकार गुनात्मक रुपमा राम्रो काम गरेको बताए ।

सहकारी संघका ध्रुवनारायण यादवले सहकारीलाई प्रदेश सरकारले बुझन नसकेको कि सहकारीले प्रदेश सरकारलाई बुझाउन नसकेको धारणा राखे । भारतको अमुल, सुधा जस्ता जिडिपीमा अहम योगदान गर्ने कम्पनीहरु सहकारी प्रणालीमा चलेको बताउदै वक्ताहरु सहकारी बुझन सके देश र खासगरि मधेश समृद्व हुने बताए । हँसपुर नगरपालिकाकी उपप्रमुख रेणु झा, युवा अभियन्ता रकी साह, सेवक बैद्यनाथ साह, जनकपुरधाम उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, वरिष्ठ पत्रकार बृज कुमार यादव, राजर्षिजनक विश्वविद्यालयका डिन जुगेश्वर साह सहितकाले शुभकामना मनतब्य राखेका थिए ।

पत्रकार सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरु सम्मानीत

मधेश ग्रामिन विकास परियोजना अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा भएको सो समारोहका बिच पत्रकारिता क्षेत्रमा लगनशिलताका साथ काम गरेको भन्दै वरिष्ठ पत्रकार बृजकुमार यादव सहित एसपी खवरका सम्पादक पुरन साह, दैनिक जनकपुरका कैलाश दास, डेलि एक्सप्रेसका प्रमोद साह, नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंह, एसपी खवरका संजय साह, ओम प्रकाश साह, गणेश यादव सहितकालाई सम्मान गरिएको छ ।

साथै असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साह, सहकारी संघका ध्रुव नारायण यादव, उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, युवा नेता राकेश विक्रम साह, प्रशान्त झा सहितकालाई सम्मान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy