FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाममा घन्क्यो केपि ओली जिन्दावादको नारा, प्रमको पक्षमा मोटरसाइकल जुलुश(भिडियो)

जनकपुरधाममा घन्क्यो केपि ओली जिन्दावादको नारा, प्रमको पक्षमा मोटरसाइकल जुलुश(भिडियो)

एसपी रिपोर्टर
जनकपुरधाम, असार २४ :
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीका सर्मथकहरुले जनकपुरधाममा समेत ओलीको समर्थनमा प्रदर्शन गरेका छन् । पार्टी फोडन र जनताको म्यान्डेड अनुसारको पाँच वर्षको स्थिर सरकारलाई तहस नहस गर्न पार्टीकै एक पंक्ती सक्रिय रहेको भन्दै उनीहरु ओलीको समर्थनमा प्रदर्शन गरेका हुन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष शुभनारायण मण्डलको अध्यक्षता र युवानेताहरु शम्भु साह तथा दिनेश सिंह सहितको समन्वय तथा सक्रियतामा प्रधानमन्त्री ओलीका समर्थकहरु जनकपुरधामको श्री शंकटमोचन मन्दिरको अगाडिवाट मोटरसाइकल जुलुस प्रदर्शन सुरु गर्दै प्रधानमन्त्री ओलीको पक्षमा नारावाजी गरेका थिए ।

हेर्नोस भिडियो

केपि ओली जिन्दावाद, पार्टी फुटाउन पाउदैन, पार्टी एकता जिन्दावाद सहितको नारावाजी गर्दै उपमहानगरको विभिन्न चौकहरुको परिक्रमा गरेका उनीहरु जनकचौकमा कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै वडा अध्यक्ष मण्डलले चुनावको वेला पार्टी एकता, स्थिर सरकार र त्यसको प्रधानमन्त्री केपि शर्मा ओली नै हुने जनतासंग वाचा गरिएकाले अहिले धोका दिन नहुने बताए । नेकपा सम्वद्व युवा संघका नेता संजीव झाले जनताले पार्टी अध्यक्ष ओलीलाई दुई तिहाइ बहुमत दिएको भन्दै स्थायित्वलाई निरन्तरता दिन उनको विकल्प नरहेको बताउँछन् । पार्टी र मुलुकलाई एकढिक्का बनाएर अघि बढ्न अध्यक्ष ओलीले दिएको योगदान हेरेरपनि उनको विकल्प खोज्न नहुने झाको भनाइ छ ।

युवा नेताहरु शम्भु साह र दिनेश सिंहले जनताले दिएको म्यान्डेड अनुसार पार्टी पार्टी चल्नु पर्ने बताए । कसैको इशारामा पार्टीका नेताहरु म्यान्डेडलाई बिर्सन नहुने उनीहरुको तर्क छ । प्रदर्शनमा जनकपुरधाम सहित धनुषाका विभिन्न पालिकावाट नेकपाका युवाहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

13 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

15 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

17 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

17 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

17 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

17 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

18 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

19 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा
अन्य

नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy