FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शम्भु र राजु सदाको परिवारलाई मुख्य न्यायधिवक्ता झाद्वारा आर्थिक सहयोग, रोजगारीको पनि आश्वासन

शम्भु र राजु सदाको परिवारलाई मुख्य न्यायधिवक्ता झाद्वारा आर्थिक सहयोग, रोजगारीको पनि आश्वासन

विनोद महरा
जनकपुरधाम, असार १९ :
प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा र उपचारको अभावमा मृत्यु भएका राजु सदाको परिवारलाई प्रदेश नं. २ सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले आर्थिक सहयोग गरेका छन् । मुख्य न्यायधिवक्ता दिपन्द्र झा पिडितहरुको घरमै पुगेर जनही २५ हजार रुपियको दरले शम्भु पत्नी मनिता देवी सदा र राजुकी आमा निलम देवी सदालाई सो रकम हस्तान्तरण गरेका हुन ।

मुख्य न्यायधिवक्ताले व्यक्तिगत रुपमा यो आर्थिक सहयोग गरेको हो । आज हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही स्थित राजु सदाको परिवारको अवस्था बुझेको थियो भने सबैला नगरपालिका वडा नं. १२ बरकुर्वा स्थित शम्भु सदाको परिवारको अवस्थाको वारेमा जानकारी लिनु भएको छ । शम्भु सदाको हकमा मुख्य न्यायधिवक्ताको कार्यालयले ३ सदस्यी छानवीन समिति समेत गठन गरि छानवीन समेत गरिसकेका छन् ।

शम्भु सदाको न्यायको लागि पहल गरिरहेको र ५ लाख क्षतिपुर्ति प्रदेश सरकार दिने घोषणा गरिसकेको छ । शम्भु सदाको पत्नी नागरिकता बनाउने प्रकृया रहेकोले सो रकम पाउन ढिलो भएको हो । नागरिकता बनाउनमा सहयोग गरि दिन मुख्य न्यायधिवक्ता झाले आफ्ना कर्मचारीलाई निर्देशन समेत दिनु भएको छ । शम्भुको पत्नीलाई रोजगारको लागि स्थानीय सरकारसँग आग्रह गर्ने समेत उनले बताए ।

आर्थिक, सामाजिक, साँस्कृति र शैक्षिक रुपमा अति नै पछाडि पारेका मुसहर समुदाय हुन । त्यसमा पनि घरको जिम्मेवार छोराहरु गुमाएका परिवारको आर्थिक अवस्था दैनिय छन् । राजु सदाको वुवा अशेश्वर सदा र आमा डेढ धुर ऐलानी जग्गामा सानो झुपडी बनाए गुजारा गर्दै आएका छन् । ३ जना छोरीहरु पालन पोषण, शिक्षा दिक्षा र विवाह वारी अव अशेश्वरको काधमा परेका छन् । दैनिक मजदुरी घर परिवार पाल्नु पर्ने भएको अन्य आम्दानीको श्रोत नभएकोले मुख्य न्यायधिवक्ता साउनदेखि कार्यालय सरसफाइ गर्ने कार्यको लागि रोजगारी दिने आश्वासन दिनु भएको छ । रोजगारीको कुरा सुनेर पीडामा रहेका राजु सदाको आमा वुवाको अनुहारमा खुसी देखिएका थिए ।

गत जेठ २८ गते विहान २ वजेको समयमा इलाका प्रहरी कार्यालयको शौचालयमा शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेलाको थियो । प्रहरी हिरासतमा कसरी मृत्यु भएको भनि पीडित पक्षबाट न्यायको लागि दलित समुदायहरुले सोही दिनदेखि आन्दोलनमा छन् ।

त्यस्तै रोजगारीको क्रममा भारतको मद्रास पुगेका राजु सदाको कोभिड–१९ कारण भारत सरकारले लक डाउन गरेपछि रोजगारी गुमाएका राजु सदा सहित ९ जना गत जेठ १४ गते नेपाल फर्केका थिए । नेपाल आएका उनीहरुलाइै सोही दिनदेखि हंसपुर नपाले संचालन गरेको क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनमा विरामी परेका राजुको प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपचार नपाएर असार ९ गते मृत्यु भएको थियो । यस घटनामा पनि दलित संघर्ष समितिले आन्दोलनको कार्यक्रम तय गरि आन्दोलन गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

15 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy