FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शहिद याद आउने काम धमाधम गर्दै जसपा सरकार, नितु यादव स्मृती भवन देखि जनकपुरधाम प्रवेशमा भब्य शहिद गेट सम्म

शहिद याद आउने काम धमाधम गर्दै जसपा सरकार, नितु यादव स्मृती भवन देखि जनकपुरधाम प्रवेशमा भब्य शहिद गेट सम्म

एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ :
मधेश अन्दोलनका शहिद नितु यादवको स्मरणमा नितु यादव स्मृति भवन बन्ने भएको छ । शुक्रवार प्रदेश सरकारका वरिष्ठ मन्त्री भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र प्रसाद सोनल तथा जसपा नेपालका सांसद राजपा प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साह शहिद नितु यादवको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ जमुनिया स्थित घर पुगेर स्मृती भवनका लागि २० लाख रुपैया बिनियोजन भइसकेको जानकारी गराएका छन् ।

शहिद नितु यादवको घरमा गरेको प्रतिवद्वता अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको आ.व. ०७७÷०७८ को कार्यक्रममा सहिद नितु यादव स्मृति भवनको लागि रु २० लाख विनियोजन गरिएको र शहिदको सम्मानमा प्रदेश सरकार प्रतिवद्व रहेको बताए । शहिद यादवको परिवारजनसंग भेटघाट मन्त्री सोनले शहिदको सम्मानमा आफुहरु कुनै कसर वाँकी नराख्ने बताए । सांसद साह ढिलो चाँडो शहिदको सपना पुरा हुने बताएका थिए ।

जनकपुरधाम उपमहानगरले भब्य शहिद गेट बनाउदै

एता जनकपुरधाम उपमहानगरपालिकाले शहिदहरुको सम्मानमा जनकपुरधामको उतरी प्रवेशद्वारा मुजेलियामा भब्य शहिद गेटको निर्माण सुरु गर्दै छ । मेयर लालकिशोर साहले आफु निवार्चित हुने वितिकै सवै भन्दा पहिलो निर्णय शहिद गेटको निर्माण गर्ने गरेकाले शहिद गेट निर्माणको शिल्यानास शनिवार गर्न लागेको बताए ।

करिव ३ करोडको लगानीमा मधेश आन्दोलनका शहिदहरु नितु यादव, दिलिप यादव र संजय चौधरीको अन्तयेष्टी समेत गरिएको छेउ मुजेलिया स्थित राजमार्गमा जनकपुरधाम प्रवेशका लागि भब्य शहिद गेटको निर्माण हुन लागेको मेयर साहले बताए । १४ फिटको भगवान श्री रामको प्रतिमा समेत रहने सो प्रवेशद्वारको तिनवटा पिलरहरु माथी तिनै शहिदहरुको प्रतिमा रहने छ । मेयर साहले शहिदको सहादत र प्रेरणा कसैले बिर्सन नहुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

2 mins ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

42 mins ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

2 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

6 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

12 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

14 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy