FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

पेचिलो बन्दै जनकपुरधाम उपमहानगरको राजनिति, पक्ष विपक्षको एक अर्का माथी गम्भिर शंका

पेचिलो बन्दै जनकपुरधाम उपमहानगरको राजनिति, पक्ष विपक्षको एक अर्का माथी गम्भिर शंका

एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ :
राजनिति फोहरी खेल जस्तै हो भन्ने कुरा तपाँइ हामी धैरेले सुन्ने गरेका छौं । हो पनि राजनितीमा पक्ष वा विपक्षको कमजोरी खुल्ने वितिकै त्यसमा राजनिती स्वभाविक रुपमा प्रवेश हुन्छ नै । यस्तै परिदृश्य अहिले जनकपुरधाम उपमहानगरपालिकाको पनि छ ।

उपमहानगरपालिकाको नगरसभा आयोजनामा व्यापक बिबाद भयो । बिबादमा आफना असन्तुष्टिहरु समेटने र विरोध गर्नेमा करिव आठजना वडा अध्यक्षहरु थिए जस्मा वडा नं. १३ का वडा अध्यक्ष शुभनारायण मण्डल पनि एक हुन । उनीहरुको असन्तुष्टिका बाबजुद बहुमतको आधारमा नगरसभा सम्पन्न भएको मेयर र उपमेयर पक्षको बताइरहँदा अव सो बिबाद नयाँ मोड लिने सम्भावना छ ।

वडा अध्यक्ष मण्डललका छोरा रोशन मण्डल आफनै घर छेउका एक महिला उपर बलात्कारको प्रयास गरेको जघन्य अपराधको मुद्दामा मुछिएपछि राजनितिक बिबाद थप जटिल हुने सम्भावना छ । वडा अध्यक्ष मण्डलले शुक्रवार आफनै घरमा पत्रकार सम्मेलनको आयोजना गरि समान्य झै झगडाको घटनामा बलात्कारको आरोप लगाएर चरित्र हत्याको नियोजित प्रयास भएको दावी गरेका छन् ।

गत शुक्रवार भएको समान्य कुटपिट र झगडाको घटना प्रहरी चौकी मुजेलियामा छलफलमै रहेकावेला राउत परिवारलाई भडकाएर बलात्कारको मुद्दा बनाउने काम भएको वडा अध्यक्ष मण्डलको भनाई छ । पत्रकार सम्मेलनमा वडा अध्यक्ष मण्डलसंगै नगरसभाको विरोधमा रहेका वडा अध्यक्ष जानकी राम साह, परमेश्वर साह र दिपेन्द्र साह समेत सहभागि थिए । उनीहरुले मेयर पक्षले घटनालाई नियोजित बनाउन लागेको सांकेतिक आरोप लगाएपनि कसैको नाम लिएन । पत्रकार, स्थानिय र अर्का वडा अध्यक्षहरुले वडा अध्यक्ष मण्डललाई विरोधी को हो नाम भन्नु न ? प्रश्न गर्दा पनि वडा अध्यक्ष मण्डल प्रमाण नरहेकाले कसैको नाम लिन नमिल्ने प्रतिक्रिया दिए ।

पत्रकार सम्मेलनमा बोलेका आरोपित उनको छोरा रोशनले समेत आफना विरोधीहरु आफनो चरित्र हत्याको प्रयास गरेको बताएपनि कसैको नाम लिएन । यद्यपि उनले आफु सो महिलाको अनुहार समेत कहिल्यै नहेरेको तर उनको श्रीमान संग समान्य बिबाद हुदाँ हात हालाहाल भएको स्वीकार गरेका छन् ।

वडा अध्यक्ष मण्डलको घर छेउकै एक राउत थरकी विवाहिता महिलाले वडा अध्यक्षको छोरा माथी लगाएको सो आरोपले जनकपुरधाममा नयाँ राजनिति र बिबादको उत्पती गर्ने देखिन्छ । आरोप लगाउने महिलाको श्रीमानले रोशन घरमा प्रवेश गरि श्रीमतीलाई र्दुव्यवहार गरिरहँदा आफु पुगेपछि आफुलाई र आफना बुवालाई समेत कुटेको आरोप लगाएका छन् । उनीहरु बलात्कार प्रयासको उजुरी जिल्ला प्रशासनमा लिएर गएपनि प्रहरीले तत्कालै मुद्दा दर्ता गरेको छैन । यस किशिमको चर्चा परिचर्चाले जनकपुरधाम उपमहानगरवासीहरुमा पक्ष विपक्ष दुवै प्रति शन्देह उत्पन्न भएको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

4 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

9 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

15 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy