FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाममा जसपाको शक्ति प्रदर्शन, नागरिकता विद्येयक विरुद्व चर्को नारावाजी (फोटो/भिडियो)

जनकपुरधाममा जसपाको शक्ति प्रदर्शन, नागरिकता विद्येयक विरुद्व चर्को नारावाजी (फोटो/भिडियो)

एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
पार्टी एकता पछि जसपाले मधेशमा शक्ति प्रदर्शन गरेको छ । नेकपाको बहुमतको आधारमा ल्याइएको नागरिकता विद्येयकको विरुद्वमा तत्कालिन राजपा र सपाका नेता कार्यक्रताहरु मिलेर शक्ति प्रदर्शन गर्दै विद्येयक खारेजीको मांग गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा शतिm प्रदर्शन गर्दै नागरिकता विद्येयकको विरोध गरेको छ । विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता लिन सात वर्ष कुर्नु पर्ने प्रावधान मधेश र मधेशी प्रतिको विभेद र नियन्त्रण गर्ने षडयन्त्र रहेको भन्दै जसपा नेपालले शक्ति प्रदर्शन गर्दै विरोध गरेको छ ।

भिडियो

मंगलवारको विरोध जुलुसमा समाजवादी पार्टीका सचेतक उमाशंकर अडगरिया सहित प्रदेश २ सरकारका मन्त्रीहरु देखि केन्द्रिय देखि स्थानिय तह सम्मका नेता कार्यक्रताहरुको बोक्लो सहभागिता थियो । नागरिकता विद्येयक खारेज गर, ओली तिम्रो पाराले दुःख पायो साराले, जसपा नेपाल जिन्दावाद विरोध प्रदर्शनको मुख्य नारा देखियो । जनकचौकवाट सुरु भएको जुलुस जानकी मन्दिर, भानुचौक हुदै पुनः जनकचौकमा आएर कोणसभामा परिणत भएको थियो ।

नागरिकता विद्ययेकका कारण मधेश र भारतको मात्र नभई नेपाल भारतकै सम्बन्धमा पनि असर पर्ने र यस्ले देशको वातावरण नै खल्बलिने उनीहरुले बताए । कोणसभामा बोल्ने वक्ताहरुले मधेश र भारतको विस्तारित पारिवारिक, सांस्कृतीक सम्बन्ध देख्न नसकेर केपि शर्मा ओली आतिएकाले यस्ता वोहियात निर्णयहरु गर्न थालेको बताए । प्रधाममन्त्री ओली देशमै उथलपुतल गरे पनि प्रदेश २ मा केहि नचल्दा प्रदेश २ केन्द्रित षडयन्त्रहरु गरेर विरोधको वातावरण बनाई पहाडको सेन्टिमेन्ट लिन चाहेको उनीहरुको आरोप छ ।

जनकपुरधामको विरोध प्रदर्शनमा बोल्दै प्रतिनिधीसभा सांसद अडगरियाले मधेशको महिला मात्र नभई युवाको भविष्य समेत समाप्त गर्न विद्येयक ल्याइएको बताए । प्रदेश सांसदहरु परमेश्वर साह र रामअशिष यादवले पौरानिक काल देखिको मधेश र भारतको सुमधुर सम्बन्धलाई समाप्त गर्न रोटीबेटीको सम्बन्धमा दरार उत्पन्न गर्न खेल खेलिएको बताए । प्रदेश २ का मन्त्रीहरु जितेन्द्र सोनल, ज्ञानेन्द्र यादव शैलेन्द्र प्रसाद साह सहितकाले समेत जुलुसमा सहभागि भएर विरोध जनाएका छन् ।

नागरिकता विद्ययेकका कारण मधेश र भारतको मात्र नभई नेपाल भारतकै सम्बन्धमा पनि असर पर्ने र यस्ले देशको वातावरण नै खल्बलिने अन्य जसपा नेता कार्यक्रता वक्ताहरुको तर्क छ । जसपा नेताहरु भन्छन्, ‘ओलीले आफनो सत्ता जोगाउन भारतको विरोध गर्ने एकमात्र अस्त्र बुझेकाले भारतको विरोध गर्छन र भारतसंगको सम्बन्ध प्रभाव पार्ने कामहरु गरेर पहाडमा सहानुभुति खाने काम मात्र गर्छन ।’ उनीहरुले ओलीको षडयन्त्रमा पहाड र हिमालका जनता फँसेकाले देशमा भएको परिर्वतण सार्थक हुन नसकेको गुनासो गरेका छन् ।

जसपाले प्रदेश २ को जनकपुरधाम सहित सप्तरीको राजविराज, सिरहाको लहान र सिरहा, महोतरीको जलेश्वर, सर्लाहीको मंलगवा, रौतहटको गौर, बाराको कलैया र बिरगंजमा एकै साथ प्रदर्शन गरेको छ । सप्तरीमा देखि पर्सा सम्म केन्द्रीय नेताहरुको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागितामा विरोध प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित विरोधसभालाई जसपाका सांसद उमाशंकर अडगरिया, प्रदेश सांसद परमेश्वर साह, रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नेतृ ममता चौधरी, जितेन्द्र यादव सहितकाले सम्बोधन गरेका थिए ।

तस्वीर र भिडियो : संजय साह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

2 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

16 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy