FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

भुमाफिया विरुद्व नुनिया समाज सडकमा कडा विरोध गर्दै जिप्रका धनुषा घेराउ (फोटो/भिडियो)

भुमाफिया विरुद्व नुनिया समाज सडकमा कडा विरोध गर्दै जिप्रका धनुषा घेराउ (फोटो/भिडियो)

एसपी रिपोर्टर
जनकपुरधाम, असार ९ गते :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित नुनिया कुट्टी तोडफोड गरि व्यक्तीगत रुपमा जमिन कब्जा गर्न थालेपछि नुनिया समाज कडा विरोध गर्न थालेका छन् । महाविरचौक नजिक संकटमोचन विद्यालय जाने वाटोमा कुट्टीको मन्दिर तोडफोडको विरोधमा स्थानियवासी र समाजका साथै साधु सन्तहरु समेत सडमा आर्लिएका छन् ।

हेर्नोस भिडियो

दशकौं देखि रहेको हनुमान (महाविर) मन्दिर तोडफोड गरि व्यक्तिगत रुपमा जमिन कब्जा गरेको विरोधमा कुट्टीवाट आज समाज र साधुसन्तको विरोध जुलुस निकालिएर नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ तथा ज्ञापन पत्र बुझाउन पुगेका थिए । तर प्रहरीले अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय अगाडि केहि वेर तनाव समेत उत्पन्न भएको थियो । प्रहरीले अवरोध र केहि साधुसन्तलाई धक्का दिएपछि प्रदर्शनकारीहरु सिडियो कार्यालयमै पत्थरवाजी सुरु गरेका थिए ।

जमिन कब्जा तत्काल नरोकिए र मन्दिर पुर्ननिर्माण तथा क्षतीपुर्ती नदिए देशभरिकै नुनिया समाज आन्दोलनमा जाने समाजको चेतावनी छ । नुनिया समाज विकास परिषद नेपालको अगुवाईमा देशभरि भुमाफिया विरुद्व आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । उनीहरुका अनुसार प्रहरी समेतको मिलिभगतमा वडा नं. ५ निवासी प्रेमबाबु साहले सो जमिनमा घर ठडयाउन लागि परेपछि स्थानियले विरोध गर्दै आएका छन् । वर्षौ वर्ष देखि कट्टीको भोगचलनमा रहेको जमिन कब्जा गर्न चाहँदा आफुहरु विरोध गरेको समेत उनीहरुको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

12 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

15 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

16 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

16 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

16 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

17 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

18 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy