FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नागरिकता संसोधन ऐनको नेकपाकै युवा नेताहरुद्वारा चर्को विरोध

नागरिकता संसोधन ऐनको नेकपाकै युवा नेताहरुद्वारा चर्को विरोध

एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ :
नागरिकता ऐन २०६३ को संसोधन विद्येयकमा राखिएको प्रावधानको तराई मधेशमा चौतर्फी विरोध हुन थालेको छ । विवाह गरेर नेपाल आउने विदेशी महिलालाई सात वर्ष पछि मात्र नागरिकता दिने प्रावधानको नेकपाकै युवा नेताहरु समेत विरोध गर्न थालेका छन् ।

युवा नेता शम्भु साहले फेसबुकमा लेखेका छन, ‘यो नागरिकता बिधेयक बन्दै गर्दा मणिपुर, आसाम, सिलोङ्ग, दार्जिलिङ, मेघालय, कालिम्पोङवाट आएर’ झापामा १०÷२० हजार तिरेर नागरिकता बनाएका हरुको बारेमा पनि केहि गरे हुन्थ्यो कि ? आधा खाडी तिनीहरूले नै ढाकेको छ, पासपोर्ट नेपाली छ तर पैसा भारत पठाउछन, किनकि परिवार र जायजथ्था उतै छन् ! के राज्यले केहि गर्न मिल्दैन ? नेपाली मुलका अनुहार भएको कारणले मात्र या थरमा पहाडियापन झल्कने भएर हो कि ? सजिलै उनीहरुले पासपोर्ट कसरी पाए ? यहाँ दक्षिणतिर मात्र हेरिन्छ तर पूर्व र उत्तरतिर हेरिँदैन । त्यतातिर बाट छिरेकाले लिएको नागरिकता बारे पनि चासो लिने कि ? के राज्यले छानबिन गरेर रद्द गर्न सकिंदैन ?

नेकपाकै अर्का युवा नेता तथा शहिदनगर नगरपालिकाका प्रमुख उदय कुमार बरबरिया यादवले एक रेडियोसंगको अन्तरवार्तामा विद्येयको खुलेर विरोध गरेका छन् । उनले भनेका छन, ‘मधेश आन्दोलनकै उपज संघियता साथै नागरिकतामा सहज पनि हो, देशको प्रमुख तथा संवैधानिक पदमा पुग्न नपाउने प्रावधान हुदा हुदै पनि आफनो देश र परिवारलाई त्यागेर आउने महिला माथीको विभेद अन्यायपुर्ण हो ।’

सुन्नोस अडियो अन्तरवार्ता

मधेशमा भएको मधेश आन्दोलनमा सवै पार्टी र जनताको सहभागिता रहेको बताउदै प्रमुख बरबरियाले ति आन्दोलनमा भएको सहादतवाट प्राप्त उपलब्धी खोसिन नहुने बताउछन् । पार्टीका प्रदेश २ अध्यक्ष प्रभु साह, नेता मातृका प्रसाद यादव सहितकाले समेत विरोध गरिसकेको र पार्टीको भित्रि तह सम्मै असन्तुष्टी रहेकाले पार्टीले निर्णय सच्चयाउनु पर्ने बरबरियाको मांग छ । यो मधेशको जनभावनासंग जोडिएको र यहाँको जनप्रतिनिधीहरुको कुरा समेत पार्टीले सुन्नु पर्ने उनको तर्क छ ।

सरकारले निर्णय नसच्चाए मधेशमा आँधबेरी आउने भन्दै प्रमुख बरबरियाले आफुहरुले पार्टीमा पनि सपथ खाँदा प्राप्त उपलब्धीको रक्षा गर्ने र निमुखाहरुको लागि लडने भनेर सपथ लिएको भन्दै उनले मधेशी विरुद्वको यो विभेद रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

45 mins ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

4 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

10 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

13 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy