FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

महन्थको लापरवाही, २४ घण्टा नखुल्दै प्रचारवाजीका कारण जानकी मन्दिर पुनः भयो बन्द

महन्थको लापरवाहीका कारण मन्दिर पुनः बन्द भएको यादवको जिकिर

जानकी मन्दिर ट्रष्टिकरणका लागि पहल गर्न समिति, डा. झाले भने, महन्तको अभिव्यक्ति र यु र्टन लज्जास्पद’

एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
मुस्लिकले २४ घण्टा पनि नखुल्दै हिन्दुहरुको आस्थाको केन्द्र श्री जानकी मन्दिर पुनः बन्द भएको छ । विहिवार देखि पुर्ण रुपमा मन्दिरका मुलद्वारा सहित अन्य द्वारहरु खोलिएको भएपनि मिडियामा भएको प्रचारबाजीले मन्दिर पुनः बन्द भएको छ । विहिवार मन्दिरका महन्थहरुको हावाला दिदै मन्दिर खोलिएको र भिडभाड बढन थालेको समाचार, तस्वीर र दृश्यहरु वाहिरएपछि धनुषा प्रहरीले पुनः मन्दिर बन्द गराएको हो ।

शुक्रवार प्रहरीले सवैद्वाराहरु विहानै पुगेर बन्द गराउनुका साथै त्यहाँ पुगिसकेका दर्शनार्थीहरुलाई उतरीद्वारवाट एक एक गरि प्रवेश गर्न दिएका थिए । त्यसपछि मन्दिर प्रवेशमा पुर्न रुपमा निषेध गरिएको छ । यस्मा मन्दिर प्रशासन र महन्थको लापरवाही रहेको स्थानियहरु बताउछन् । ‘मन्दिर एति लामो समय सम्म बन्द रहनु उचित होइन’ मन्दिर छेउकै एकजना पसलेले भने, ‘बाबाहरुले बिना तयारी र नियम लापरवाही पुर्वक मन्दिर खोल्नु भो र अनावयश्क मिडियावाजीमा लागेकाले आज पुनः बन्द भएको छ ।’

मन्दिर बन्द हुँदा पुनः कतिको रोजगार र रोजीरोटी बन्द हुँदा उनीहरु समस्यामा परेका छन् । भारतका प्रसिद्व मन्दिर र शक्तिपीठहरु पनि नियम पालनाका साथ खुलेको छ, युवा अगुवा नविन यादवले भने, ‘तर यहाँ बिना नियम खोलियो र मिडियावाजी पनि गरियो, आज बन्द गर्नुपर्ने अवस्था आएको छ ।’ समाजिक दुरी, सुरक्षाका उपायहरु सहित भिडभाड कम हुने नियमका साथ मन्दिर खोलिएको भए बन्द हुन्थिएन उनीहरुको बुझाई छ ।

अन्य दिनमा महन्थ बाबाहरुको धेरै सहयोगी युवाहरुको मन्दिरमा बाक्लो आनजान लागेको हुन्छ, यादवले भने, ‘कहाँ छन ति युवाहरु ? आज उनीहरुलाई स्वयम सेवक बनाएर नियम पालना गर्न लगाई मन्दिर खोल्दा हुदैन ?’ निश्चित समय तोकेर समाचार माध्यममा नियन पालनाको जानकारी गराई सुरक्षाकर्मी समेतको उपस्थितीमा मन्दिर प्रवेश खोल्न सकिने उनको सुझाव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy