FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कांग्रेसद्वारा प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र, जनकपुरधाममा प्रदर्शन (भिडियो)

कांग्रेसद्वारा प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र, जनकपुरधाममा प्रदर्शन (भिडियो)

एसपी रिपोर्टर
जनकपुरधाम, असार २ :
नेपाली कांग्रेस प्रदेश २ ले विभिन्न समय सान्दिर्भिक मांगहरु राख्दै प्रदेश २ सरकारलाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेस प्रदेश २ संसदिय दलका नेता राम सरोज यादवको नेतृत्वमा प्रदेश सांसदहरुको टोली विभिन्न मांगहरु सहित मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएको छ ।

स्वास्थ्य समाग्रीको आपुर्ती, क्वारेन्टाइनको उचित मापदण्ड बमोजिम व्यवस्थापन, परिक्षण सरल शुलभ, सहज र प्रयाप्त हुनुपर्ने, अस्पतालहरुको उचित व्यवस्थापन हुनुपर्ने, भ्रष्टाचार अनियमितता होइन पारदर्शिता समेत हुनुपर्ने, प्रदेश २ सरकारले कोरोना नियन्त्रणका लागि छुटयाएको २ अर्व रुपैयाको खर्च बिबरण सार्वजानिक हुनुपर्ने, बिना राजनितिकरण र भेदभाव राहत वितरण हुनुपर्ने, विदेशवाट आएकाहरुको उद्दार गरि व्यवस्थापन गर्नुपर्ने सहितको मांगहरु कांग्रेसको ज्ञापन पत्रमा छ । कांग्रेसी टोलीमा प्रदेशसभा सांसदहरुको समेत सहभागिता थियो ।

कांग्रेस धनुषाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

देशव्यापी कार्यक्रम अनुसार कांग्रेस धनुषाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न १२ सुत्रिय मांगहरु सहित कांग्रेस धनुषाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

कोरोना महामारीको नियन्त्रण, राहत वितरण, विदेशवाट आएकाहरुको व्यवस्थापन, क्वारेन्टाइनको व्यवस्थापन र सुरक्षा, पिसिआर परिक्षण र आइशोलेशनको व्यवस्थापन गर्न सरकार अहिले सम्म असफल रहेको भन्दै कांग्रेसले सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ । कांग्रेस धनुषाका सभापति महेश शंकर गिरीको नेतृत्वमा कांग्रेसका नेता कार्यक्रताहरु ज्ञापन पत्र बुझाउनु अगाडि जनकपुरधामको विभिन्न चौकहरुको परिक्रमा गर्दै प्रदर्शन समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy