FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश २ सरकारको निति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश २ सरकारको निति तथा कार्यक्रम बहुमतले पारित

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३२ :
प्रदेश २ सरकारको आगामि आर्थिक वर्षको वार्षिक निति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको चौथो अधिवेशनको १० औं बैठकमा निति तथा कार्यक्रम निर्णायार्थ पेश हुदा बहुमतले पारित भएको हो ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्ने मुख्यमन्त्री लालबाबु राउतले गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस लगायत प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विरोध गर्दै प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलिप कुमार साह, शिवचन्द्र चौधरी, गोविन्द बहादुर न्यौपाने, रुबी कुमारी कर्ण, नरेश कुमार यादव, सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्ग लगायतकाले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्विकृत भएपछि सभामुख सरोज कुमार यादवले निति तथा कार्यक्रम निर्णार्यथ प्रस्तुत गरेका थिए ।

दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको विषयमा मुख्यमन्त्री राउतले जवाफ दिदै प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढने धारणा राखे । छलफलमा उठेका छुटेका विषय वस्तुलाई आगामी दिनमा समेटेर लैजाने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे । यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउँदै उनले यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे ।

गत बुधवार नै पारित हुने कार्यसुची रहेपनि नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारुढ दलका सांसदहरु अनुपस्थित रहँदै आएका थिए । प्रदेशसभाको अर्को बैठक अषाढ १ गते साँझ ५ बजे बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

11 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

15 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

15 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

15 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

16 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

16 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

18 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा
अन्य

नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy